चितवन राष्ट्रिय निकुञ्जभित्र स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते
चितवन राष्ट्रिय निकुञ्जभित्र शुक्रबार साँझपख स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छन् । निकुञ्जभित्र, सडक छेउको सालको रुखमा ठोक्किँदा सो रुख भाँचेर प्रदेश ३-०३-००१च. ००७४ नम्बरको स्कोर्पियो गाडी पल्टिएर दुर्घटनामा
नगरसभा नजिँकिदै जाँदा बजेटमा समेटिनुपर्ने योजना र कार्यक्रमबारे माडीमा छलफल चल्दै
८ असार, चितवन । माडी नगरपालिकाको नगरसभा नजिँकिदै जाँदा आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा समेटिनुपर्ने नीति, योजना र कार्यक्रमहरुबारे चौतर्फी छलफल चुलिएको छ । नगर कार्यपालिका आफैले समेत बार्षिक नगरसभाको सन्दर्भमा सुझाव संकलन
आमसञ्चार क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा
७ असार, चितवन । आमसञ्चारको क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । मंगलबार राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको हो । चुनाव चिह्न
माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु
४ असार, चितवन । माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु भएको छ । माडी-७, देबेन्द्रपुर पिपलचोकस्थित श्रृजना रेग्मीको घरभित्र ढकन लगाएको अवस्थामा रहेको ईनार सफा गर्न छिरेका स्थानीयबासी २५
माडी नगर शिक्षा समितिद्वारा सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन
चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन गरेको छ । गत २०७७ चैत दोश्रो साता सम्पन्न अभिभावक भेलाबाट गठन भएपनि विवादित रहिआएको विद्यालय व्यवस्थापन समितिलाई नगर शिक्षा समितिको
माडी नगर शिक्षा समितिद्वारा दिवाकर स्मृति माध्यमिक विद्यालय नमूना बिद्यालय छनोट
२ असार, चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले दिवाकर स्मृति माध्यमिक विद्यालयलाई नमूना बिद्यालय छनोट गरेको छ । समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय कार्यक्रमका लागि
चितवन सेवा समाजद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनालाई स्वास्थ्य सेवा
चितवन । माडीको ब्रह्मपुरीमा सञ्चालित विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा माडी-५, ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा
एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराद्वारा माडीमा कम्प्युटर प्रयोगशाला जडान
चितवन । एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराको सहयोगमा माडी माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला जडान भएको छ । माडी-३, बसन्तपुरस्थित सो विद्यालयको दोश्रो कम्प्युटर कक्षामा २ वटा
संघीय सरकारले आ.व. २०७९/८० मा माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने
चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने भएको छ । अर्थ मन्त्रालयले अन्तरसरकारी बित्तीय हस्तान्तरण मार्फत माडी नगरपालिकालाई ४९ करोड ६० लाख