माडी (स्थानीय) खबर पोष्ट

सेमीफाइनलमा पराजित लुम्बिनी नवयुवा क्रिकेट क्लबले अन्ततः उचाल्यो पाँचाैं माडी क्रिकेट कपको उपाधी

चितवन । सेमीफाइनलमा पराजित भएपनि प्रोटेस्ट सदर भई फाइनलमा भिँड्न पाएको लुम्बिनी नवयुवा क्रिकेट क्लबले अन्ततः पाँचौ माडी क्रिकेट कपको उपाधी जितेको छ । उपाधी चुमेसंगै लुम्बिनी नवयुवाले नगद २ लाख रुपैंयासंगै शिल्ड मेडल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला समितिमा माडीबाट अध्यक्षसहित १० नेताहरु अँटाए

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला समितिमा माडी क्षेत्रबाट अध्यक्षसहित १० जना नेताहरु अँटाएका छन् । एमाले जिल्ला समिति सदस्यहरूमा माडी नगर क्षेत्रबाट शिवहरि सुवेदी, श्याम कुमार बिष्ट, रेशमलाल आचार्य, जीत बहादुर

पछिल्लो प्रविधिको एन्ड्रोइड स्मार्टफोन चलाउँछन, माडीका दृष्टिविहीन

२५ माघ, चितवन । माडीका दृष्टिविहीन अगुवाहरुले टकब्याक बिधीको प्रयोग गरी पछिल्लो प्रविधिको एन्ड्रोइड मोबाइल चलाउन थालेका छन् । माडी नगरपालिकाको आर्थिक सहयोग र माडी नगर अपांग उत्थान समन्वय समितिको आयोजनामा सञ्चालित १५ दिने

राष्ट्रिय भूमि आयोग चितवनद्वारा माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु

२५ माघ, चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु गरेको छ । आयोगले माडी नगरपालिका-५, छरछरे गाउँमा रहेका भूमिहीन सुकुम्बासीहरुले भोगचलन गरिआएका जमीनको नापी गरी निस्सा तयार पारेको

आर.आर.एन.द्वारा माडीको रौतनी खोलामा सञ्चालित नदी नियन्त्रण परियोजना दोश्रो बर्ष पुरा

१४ माघ, चितवन । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.)द्वारा माडीको रौतनी खोलामा सञ्चालित ‘एक नदी एक समुदाय परियोजना’ले दोश्रो बर्ष पुरा गरेको छ । जापानी सहयोगी संस्था साप्लानीर र जापान दुतावासको सहयोगमा सञ्चालित सो

माडी क्षेत्रमा आत्महत्या गर्ने घटना बढ्दो, घरायसी झगडा, अवैध सम्बन्ध र मानसिक तनाव मुख्य कारण

१४ माघ, चितवन । पछिल्लो समय माडी क्षेत्रमा देहत्याग (आत्महत्या) गर्ने घटना बढ्दै गएको देखिएको छ । गत माघ १० गते बिहान ११ बजेको समयमा माडी-२ पुरानो पर्सा निवासी ५० बर्षीया कल्पना बोट घर

लामो समयदेखि प्रमुखबिहीन ईलाका प्रशासन कार्यालय माडीमा नयाँ अधिकृत खटाइए

१४ माघ, चितवन । लामो समयदेखि प्रमुख नहुँदा नागरिकता लगायतका सेवा प्रभावित रहेको ईलाका प्रशासन कार्यालय माडीमा नयाँ प्रशासकीय अधिकृतका आउनुहुने भएको छ । विगत एक महिना भन्दा लामो समयदेखि प्रमुख बिहीन रहेको सो

ध्रुबेको आक्रमणबाट मृत्यु हुनेको ज्ञात संख्या १६ पुग्यो, तत्कालै नियन्त्रणमा लिन वा मार्न माडीबासीको माग

चितवन । कुख्यात जंगली मत्ता (हात्ती) ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुको ज्ञात संख्या १६ पुगेको छ । ध्रुबेले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ भन्दा धेरैको ज्यान लिइसकेको थियो । शनिवार यसले

ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु

चितवन । ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु भएको छ । गस्तीका क्रममा गएसाँझ ७ बजे ध्रुबेको आक्रमणमा परेका शैनिक जवान गुप्त बहादुर थापाको गएराती करीब ११ः२० बजे दुखद्