माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । माडीबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश ३ ०१ ०२३च. ५९७७ नम्बरको कार आफै अनियन्त्रित भई पल्टिएको हो । निकुञ्जभित्र सुबिधाप्राप्त
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन । मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । लामो अन्तरालपछि पूर्वी चितवनको खैरहनी नगरपालिकाका स्थायी बासिन्दा, ४७ वर्षीय एक पुरुष संक्रमितको कोरोनाका कारण ज्यान गएको हो
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाद्वारा स्वयम्-सेवक शिक्षक रोष्टरमा सुचिकरणका निम्ति आवेदन आह्वान
चितवन । माडी नगरपालिकाले स्वयम्-सेवक शिक्षकका रुपमा शिक्षण सेवा गर्न ईच्छुकहरुलाई सुचिकरणका निम्ति आवेदन आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल हस्ताक्षरित वक्तव्यमा स्वयम्-सेवक शिक्षकको रोष्टर सूचिमा समावेश हुन चाहनेहरुबाट निवेदन
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु
चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु भएको छ । निकुञ्जले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाद्वारा कृषकहरुलाई राहत : लागतको ५ प्रतिशतमा कृषि वीमा कार्यक्रम
चितवन । माडी नगरपालिका कृषि शाखाले नगरवासी कृषकहरुलाई मात्र ५ प्रतिशत लागतमा कृषि वीमाको कार्यक्रम ल्याएको छ । कृषि शाखाले चालू आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अन्तरगत कृषकले तिर्नुपर्ने कूल रकममा ८० प्रतिशत
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
खेल र सामाजिक क्षेत्रमा सक्रिय स्टार स्पोर्टस् क्लब, बरुवाको अध्यक्षमा लालकाजी क्षेत्री चयन
खेल र सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय संस्था स्टार स्पोर्टस् क्लब, माडी-१, बरुवाको अध्यक्षमा लालकाजी क्षेत्री चयन हुनुभएको छ । माडीको गोद्धक क्षेत्रमा सम्पन्न क्लबको २७औ साधारणसभा (बार्षिकोत्सव) तथा सातौं अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माओवादी केन्द्र निकट ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल
चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल चुनिनुभएको छ । माडी क्याम्पस, बसन्तपुरको सभाहलमा शनिवार सम्पन्न प्रथम नगर भेलाबाट बस्यालको अध्यक्षतामा २९ सदस्यीय नगर कार्यसमिति चयन भएको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
सरकारद्वारा प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय
चितवन । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । यसअघि बुधबार
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
पर्सा राष्ट्रिय निकुञ्जमा ३३ केभी भूमिगत प्रसारण लाइन जडान गर्न वन मन्त्रालयको अनुमति
चितवन । वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको छ । बुधबार मन्त्रीस्तरको निणर्यबाट ४ हजार ८ सय ३० मिटर लामो भूमिगत विद्युत