देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
मेयर महतोको पहिलो निर्णय कार्यान्वयनमा, बघौंडा अस्पतालमा महिलाहरुलाई टिकट निःशुल्क
१ श्रावण, चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले पदभार ग्रहणका क्रममा गर्नुभएको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । नगरप्रमुखमा विजयी भई सपथग्रहण गरेलगत्तै २०७९ जेष्ठ ६ गते कार्यभार बहन गर्ने क्रममा महतोले बघौंडा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लामो समयसम्म पानी नपरेपछि माडीका किसानहरूले गरे भगवान ईन्द्रको भजनकीर्तन र पूजा
१ श्रावण, चितवन । लामो समयसम्म पानी नपरेपछि माडीका किसानहरूले भगवान ईन्द्रको भजनकीर्तन र पूजा गरेका छन् । समयमा पानी नपर्दा कतिले धान रोप्नै सकेनन् भने रोपी सकेकालाई पानीको अभावमा रोपेको धान डढ्ने चिन्ताले
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
डेनिस स्वयम्सेवी संस्थाको सहयोगमा माडीका दुई स्वास्थ्य संस्थाहरुमा अत्याधुनिक बर्थिङ बेड
१ श्रावण, चितवन । डेनिस स्वयम्सेवी संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि पठाएको प्रसुती सैय्या (बर्थिङ बेड) माडी आइपुगेको छ । माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
भरतपुरको साइकल खरिद, ल्याण्डफिल साइट, क्रिकेट रंगशाला र सहकारी अनुगमनमा महालेखापरीक्षको प्रश्न
३२ असार, चितवन । महालेखापरीक्षको उनन्साठीऔं बार्षिक प्रतिवेदनमा भरतपुर महानगरपालिकाले गरेको साइकल खरिद, ल्याण्डफिल साइट व्यवस्थापन तथा क्रिकेट रंगशाला अनुदान र सहकारी अनुगमनमा प्रश्न उठाइएको छ । प्रतिवेदनमा, महानगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि एक
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भरतपुर महानगरपालिका पुनः सर्बाधिक न्यून बेरुजु भएको महानगरपालिका बन्न सफल
३२ असार, चितवन । भरतपुर महानगरपालिका पुनः देशैभरका महानगर पालिकाहरु मध्ये सर्बाधिक न्यून बेरुजु भएको महानगर बन्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन अनुसार कूल लेखापरीक्षण रकमको
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बरुवास्थित सोमेश्वर मा. वि.को व्यवस्थापन समिति अध्यक्षमा लेख बहादुर गुरुङ्ग चयन
चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लेख बहादुर गुरुङ्ग चयन हुनुभएको छ । त्यस्तै, व्यवस्थापन समिति सदस्यहरुमा लीलकुमार महतो, चन्द्री भट्टराई, प्रकृति महतो, हरिभक्त पाण्डे रहुनुभएको छ । त्यसैगरी समितिको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जमा बाटो र बिजुलीको एजेण्डा सहित माडीको सर्बदलिय डेलिगेशन संघीय वन मन्त्रालयमा
चितवन । निकुञ्जमा बाटो र बिजुलीको मुख्य एजेण्डामा राजधानी केन्द्रीत डेलिगेशनमा रहेको माडीको सर्बदलिय प्रतिनिधीमण्डलले वन मन्त्रालयको सचिवालयसंग भेट गरेको छ । प्रतिनिधीमण्डलले वन तथा वातावरण मन्त्री प्रदीप यादवको सचिवालयसंग भेट गरी पत्र बुझाएको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र धुलोरहित सडक निर्माणको प्रस्ताव क्याबिनेटमा लैजाने प्र.म. देउवाको प्रतिबद्धता
२८ असार, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले निकुञ्जभित्र धुलोरहित सडक निर्माण सम्बन्धी प्रस्ताव क्याबिनेट बैठकमा लैजाने र पुरक ई.आई.ए. हुँदैगर्दा बैंकल्पिक केबुल जडान कार्य संगसंगै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मंगलबार बिहान
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लाईन ओभरलोड हुँदा माडीसंगै पश्चिमी चितवन क्षेत्रमा साँझपख पटकपटक बिजुली अवरुद्ध हुँदै
चितवन । बसेनी-चनौली ३३ के.भी. प्रशारण लाईन ओभरलोड हुँदा माडीसंगै पश्चिमी चितवन क्षेत्रमा साँझपख पटकपटक बिजुली अवरुद्ध हुन थालेको छ । पश्चिमी चितवन र पुरै माडी क्षेत्रसम्मै बिजुली प्रवाह गर्ने सो प्रशारण लाइन ओभरलोड