माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते

चितवन राष्ट्रिय निकुञ्जभित्र शुक्रबार साँझपख स्कोर्पियो गाडी दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छन् । निकुञ्जभित्र, सडक छेउको सालको रुखमा ठोक्किँदा सो रुख भाँचेर प्रदेश ३-०३-००१च. ००७४ नम्बरको स्कोर्पियो गाडी पल्टिएर दुर्घटनामा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नगरसभा नजिँकिदै जाँदा बजेटमा समेटिनुपर्ने योजना र कार्यक्रमबारे माडीमा छलफल चल्दै

८ असार, चितवन । माडी नगरपालिकाको नगरसभा नजिँकिदै जाँदा आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा समेटिनुपर्ने नीति, योजना र कार्यक्रमहरुबारे चौतर्फी छलफल चुलिएको छ । नगर कार्यपालिका आफैले समेत बार्षिक नगरसभाको सन्दर्भमा सुझाव संकलन

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आमसञ्चार क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

७ असार, चितवन । आमसञ्चारको क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । मंगलबार राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको हो । चुनाव चिह्न

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु

४ असार, चितवन । माडी नगरपालिका-७ देबेन्द्रपुरमा ईनार सफा गर्ने क्रममा दुई पुरुषको दुखद् मृत्यु भएको छ । माडी-७, देबेन्द्रपुर पिपलचोकस्थित श्रृजना रेग्मीको घरभित्र ढकन लगाएको अवस्थामा रहेको ईनार सफा गर्न छिरेका स्थानीयबासी २५

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगर शिक्षा समितिद्वारा सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन

चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन गरेको छ । गत २०७७ चैत दोश्रो साता सम्पन्न अभिभावक भेलाबाट गठन भएपनि विवादित रहिआएको विद्यालय व्यवस्थापन समितिलाई नगर शिक्षा समितिको

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगर शिक्षा समितिद्वारा दिवाकर स्मृति माध्यमिक विद्यालय नमूना बिद्यालय छनोट

२ असार, चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले दिवाकर स्मृति माध्यमिक विद्यालयलाई नमूना बिद्यालय छनोट गरेको छ । समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय कार्यक्रमका लागि

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
चितवन सेवा समाजद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनालाई स्वास्थ्य सेवा

चितवन । माडीको ब्रह्मपुरीमा सञ्चालित विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा माडी-५, ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराद्वारा माडीमा कम्प्युटर प्रयोगशाला जडान

चितवन । एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराको सहयोगमा माडी माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला जडान भएको छ । माडी-३, बसन्तपुरस्थित सो विद्यालयको दोश्रो कम्प्युटर कक्षामा २ वटा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
संघीय सरकारले आ.व. २०७९/८० मा माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने

चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने भएको छ । अर्थ मन्त्रालयले अन्तरसरकारी बित्तीय हस्तान्तरण मार्फत माडी नगरपालिकालाई ४९ करोड ६० लाख