माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी ४ वडा कार्यालयद्वारा अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिन सुरु

चितवन । माडी नगरपालिका ४ नम्बर वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिन सुरु गरेको छ । वडाध्यक्ष माधव चापागाईं सहित वडा सदस्यहरुको उपस्थितिमा स्वास्थ्यकर्मीहरुले घोसरी गाउँबाट अशक्त, अपांग

माडी (स्थानीय) खबर पोष्ट विचार-ब्लग पोष्ट
‘वन्यजन्तु संरक्षण र जनताको सुरक्षा – हामीसँग दोहोरो जिम्मेवारी छ’: मेयर तारा काजी महतो

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका कारण माडी नगरपालिकाका बासिन्दा बाघलगायत वन्यजन्तुबाट पीडित छन् । जनावरको आक्रमणबाट बर्सेनि ४/५ जनाको मृत्यु भइरहेको छ । लगभग त्यत्तिकै संख्यामा घाइते हुन्छन् । जनावरको आक्रमणबाट गाईबस्तु

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै, ३ बर्षमा ५४ जनाले गरे स्व-देहत्याग

१२ श्रावण, चितवन । माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । ईलाका प्रहरी कार्यालय माडीका अनुसार हालै सकिएको आ.व. २०७८/७९ मा झुण्डिएर १५ र पानीमा डुबेर ५ गरी २० जनाले

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी २ को भू-उपयोग सुझाव समितिद्वारा ३ कठ्ठाभन्दा बढी जमीनलाई कृषि क्षेत्र कायम गर्न सुझाव

१२ श्रावण, चितवन । माडी नगरपालिका २ नं. वडास्तरीय भू-उपयोग सुझाव समितिको बैठकले बजार क्षेत्रमा १५ कठ्ठाभन्दा बढी हुने जमीनलाई कृषि क्षेत्र कायम गर्न सुझाव दिएको छ । त्यसैगरी बैठकले, मुख्य घना बस्तीको १००

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन जिल्ला स्तरीय स्टार कप फुटबल प्रतियोगिताको २७औं संस्करणको तयारी सुरु

१२ श्रावण, चितवन । माडीमा निरन्तर सञ्चालनमा रहेका खेल स्पर्धाहरुमध्ये सर्बाधिक पुरानो फुटबल प्रतियोगिताको रुपमा परिचित स्टार कपको २७औं संस्करणको तयारी सुरु भएको छ । यसबर्ष चितवन जिल्ला स्तरीय प्रतियोगिताका रुपमा २७ औं स्टार

अपराध खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
ईप्रका माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्दै

माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम बढाएको छ । चितवन जिल्ला अदालतबाट विभिन्न मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागी

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी २ वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिने

माडी, चितवन । माडी नगरपालिका वडा नं. २ वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिने भएको छ । वडा समितिको बैठकले चालू आर्थिक बर्षको सुरुवातबाटै वडाभित्रका हरेक अशक्त, अपांग

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी ६ वडा कार्यालयले सुत्केरी र शिशु स्याहारका लागि रू. ५ हजार अनुदान उपलब्ध गराउन सुरु

चितवन । माडी नगरपालिका ६ नं. वडा कार्यालयले सुत्केरी भएका वडाबासी आमा र उनको शिशुको स्याहारका लागि ५ हजार रुपैंया अनुदान उपलब्ध गराउन सुरु गरेको छ । वडाध्यक्ष दीपेन्द्रराज पौडेलले पदभार ग्रहणका क्रममा बोल्दै

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण

७ श्रावण, चितवन । माडी-६, लक्ष्मीनिवासस्थित पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण भएको छ । वाटीकाको मुख्य आकर्षणका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठ र नेकपा (एमाले)का