माडी (स्थानीय) खबर पोष्ट

निकुञ्जभित्र धुलोरहित बाटोको नमुना अध्ययनका लागि नगरप्रमुख ढकालको टोली भारतको हैदराबादमा

१८ मंसिर चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बन्ने धुलोरहित बाटोको नमुना अध्ययनका लागि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा एक टोली भारतको हैदराबाद पुगेको छ । हैदराबादमा निर्माण भइरहेको (केमिकल) पिचको अध्ययन तथा त्यसको प्रयोगशाला

शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन

१८ मंसिर चितवन । माडी-२, भैरवपुरमा आउँदो मंसिर २४ गतेदेखि माडी नगरस्तरीय शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा भैरवपुरको फुटबल चौरमा सञ्चालन हुने सो

काँग्रेस चितवन क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित

चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औं महाधिवेशन अन्तरगत शुक्रवार भएको निर्वाचनमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले लोकप्रीय मतका साथ

तिहार कप फुटबलको फाइनलमा जनआस्था युवा क्लब र ज्ञानज्योति युवा क्लब भिँड्ने

२ मंसिर, चितवन । माडीको बसन्तपुरमा सञ्चालित पाँचौं तिहार कप फुटबलको उपाधीका लागि फाइनलमा जनआस्था युवा क्लब बसन्तपुर र ज्ञानज्योति युवा क्लब भैरवपुर भिँड्ने भएका छन् । आज (बिहीबार) सम्पन्न दोश्रो तथा अन्तिम सेमीफाइनल

करीब २ दिनको अवरुद्धता पश्चात बिहीबार साँझ ५ बजेबाट माडीको बिजुली सुचारु

२ मंसिर, चितवन । करीब २ दिनको अवरुद्धता पश्चात आज (बिहीबार) साँझ ५ बजेबाट माडीको बिजुली सुचारु भएको छ । प्राधिकरणको प्राविधिक टोलीले २ दिनसम्मको प्रयासबाट माडीको बिजुली सुचारु गरेको हो । माडीमा बिजुली

फल्ट एलोकेटर मेसिनले काम नगर्दा माडीमा अवरूद्ध बिजुली सुचारु हुन सकेन

१ मंसिर, चितवन । फल्ट पत्ता लगाउने एलोकेटर मेसिनले अपेक्षित काम नगर्दा आज (बुधबार) माडीको बिजुली सुचारु हुन नसक्ने भएको छ । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्साल र माडी

चर्चित धार्मिकस्थल देवघाटमा ‘देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव’ गरिने

चितवन । चर्चित धार्मिकस्थल देवघाटमा देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव गरिने भएको छ । पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकी संगम क्षेत्रमा एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सव गरिने जनाइएको छ । मंसिर १ गते कार्तिक

हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य मेला

२९ कार्तिक, चितवन । हरिबोधनी एकादशी पर्वको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य एकादशी मेला लागेको छ । कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वमा गाउँगाउँबाट भजन कीर्तन सहित ल्याइएको

माडी क्षेत्रमा हात्तीको त्रास उच्च, हात्तीले घर भत्काउँदै र बालीनाली विनाश गर्दै

मध्यरातको समय, जंगली हात्तीको बथान आई घर भत्काउँन थाल्दा त्यहाँ भित्र रहेको परिवारको अवस्था कस्तो होला ? अझ घरभित्र अन्न अनाज वा जाँडरक्सीको खोजीमा हात्तीले यतायता सुँड चलाउँन थाल्दा झन कति त्रास होला ?