माडी नगरपालिकासहित देशभरका ४१ वटा पालिकाहरु ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित
माडी, चितवन । सरकारले माडी नगरपालिकासहित पूर्वी र मध्यनेपालका ४१ वटा पालिकाहरुलाई समेटेर ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त घोषित छन्
चितवनबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला
चितवन । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिनुभयो
निकुञ्जभित्रको राजमार्गको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने मन्त्रीपरिषद् बैठकको निर्णय
चितवन । मन्त्रीपरिषद् बैठकले अन्ततः चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २७ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १७
माडी नगरपालिका-१, सिखारीपुर गाउँमा चट्याङ लागेर ५० बर्षीया एक महिलाको मृत्यु
चितवन । माडी-१, सिखारीपुर गाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान करीब ९ बजे परेको चट्याङ लागी दयाराम महतोका श्रीमती, बर्ष ५० का सरस्वती महतोको मृत्यु भएको हो । बिहानपख
उत्तराखण्ड पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकियो, नेपाल आउँदै
सरिता महतो, चितवन । भारतको उत्तराखण्डमा गएको पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकिएर नेपाल आउने क्रममा रहेको छ । उत्तराखण्डको रुद्रप्रयागमा पेट्रोल पम्प र बाटो निर्माण मजदुरका रुपका काम गरिआएका
तनहुँको आँबुखैरहनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु
चितवन । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल
प्रचण्ड नेतृत्वको सरकारले लागु गरेको टिकटकमाथिको प्रतिबन्ध ओली नेतृत्वको सरकारले खोल्दै
चितवन । प्रचण्ड नेतृत्वको सरकारले लागु गरेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध ओली नेतृत्वको सरकारले खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक-पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । प्रधानमन्त्री
डा. महावीर पुनले २०० दिनको यात्राबाट आत्मकथाको पुस्तक बिक्री गरी १० करोड रुपैंया संकलित
चितवन । कृषि औजार कारखाना चलाउने आर्थिक श्रोत जुटाउने अभियानमा आत्मकथाको पुस्तक विक्री अभियान चलाउनुभएका बैज्ञानिक डा. महावीर पुनले १० करोड रुपैयाँ संकलन गर्ने सफलता पाउनुभएको छ । पुनले २०० दिनको दैरानमा १० हजार
अयोध्यापुरी मध्यवर्तीउपभोक्ता समितिले सेवा क्षेत्रमा राख्यो ८ वटा सूचनामूलक होर्डिङ्ग बोर्ड
चितवन । अयोध्यापुरी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकास, प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुर्याउने उद्देश्यले अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ८ वटा सूचनामूलक होर्डिङ्गबोड राखेको छ । समितिले आफ्नो सेवा क्षेत्रभित्र पर्ने ६ वटा प्रमुख