माडीका खानेपानी आयोजनाको गुणस्तर सुधार्न प्रादेशिक खानेपानी मन्त्रालयबाट बजेट व्यवस्था
चितवन । माडीका कतिपय खानेपानी आयोजनाबाट वितरित खानेपानी शुद्ध सफा नरहेको गुनासोबिच बागमती प्रदेशको खानेपानी मन्त्रालयले गुणस्तर सुधारका निम्ति बजेट व्यवस्थापन गरेको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयले चालू आर्थिक बर्ष २०८१/८२
एनआरएनए महासचिव सुवेदीले माडीमा सिनेमा घर सहितको ६ तले व्यवसायिक कम्प्लेक्स बनाउँदै
माडी, चितवन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)का महासचिव बुद्धिसागर सुवेदीले माडीको बसन्तपुरमा ६ तले व्यवसायिक कम्प्लेक्स (भवन) निर्माण अगाडि बढाउनुभएको छ । माडी-५, ब्रह्मपुरीका स्थायीबासी रहँदै हाल संयुक्त राज्य अमेरिकामा
प्रहरी र स्वदेशकर्मी महिला पत्रकारको संयुक्त स्टींग अपरेशनबाट भेटियो चोरी भएको मोबाइल
माडी, चितवन । दुई साताअघि चोरी भई हराइरहेको एक मोबाइल, ईलाका प्रहरी कार्यालय माडी र स्वदेशकर्मी एक महिला पत्रकारको संयुक्त स्टींग अपरेशनबाट भेटिएको छ । कार्तिक १६ गते राती ब्रह्मपुरी निवासी एक स्वदेशकर्मी कर्मचारीको
माडीमा कालोपत्रे गर्दा कमजोरी रहेको स्वीकार्दै ठेकदार कम्पनीले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता
माडी, चितवन । माडी-३, गुल्मेली टोलमा कालोपत्रे गर्दा केहि कमजोरी रहनगएको स्वीकार्दै ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो निर्माण कम्पनीले
यु.ए.ई.लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आइसिसी यू-१९ विश्वकपमा छनोट
चितवन । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ। आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक
माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको प्रचण्डको जिकिर
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको जिकिर गर्नुभएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य
भरतपुर सत्रकिलोमा बस र इलेक्ट्रिक हायस दुर्घटना, पाँचजनाको मृत्यु, तीन घाइते (अपडेट)
चितवन । नारायणगढ – मुग्लिङ्ग सडक अन्तर्गत भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस
पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकियो
चितवन । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै
माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिए
माडी, चितवन । माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिएका छन् । भरतपुर महानगरपालिका-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव बिहीबार साँझपख तलाउबाट बाहिर निकालिएको