भरतपुरस्थित क्यान्सर अस्पतालमा १० गुणा बढी किमो दिँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बित
चितवन- किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी
स्वदेशमै रोजगार युवाहरूले बिहे गर्ने अवस्था छैन: कार्यकारी उपाध्यक्ष चौलागाईं (भिडियो सहित)
१५ श्रावण, चितवन । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले ‘स्वदेशमै काम गरेका युवाहरुको विवाह गर्ने अवस्था नरहेको’ टिप्पणी गर्नुभएको छ । प्रदेश युवा परिषद् चितवनद्वारा माडी र जगतपुरमा सञ्चालित निःशुल्क सीपमूलक
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पाए विश्वासको मत, पक्षमा ६४ मत
१५ श्रावण, चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री लामाले ६४ मत पाउनुभएको हो भने बिपक्षमा ३५ मत र तटस्थमा ३ मत परेको थियो । कुल ११०
त्रिशुली नदीमा हराएको भारतीय गोताखोर टोलीको म्याग्नेट र ट्युब दुई दिनपछि भेटियो
१४ श्रावण, चितवन । त्रिशुली नदीमा हराइरहेका दुईवटा बसको खोजी गर्दा बगाएको भारतीय गोताखोर टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ । भारतीय टोलीको हराईरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युव
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने
१३ श्रावण, चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ । एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री लामाले आउँदो साउन १५ गते दिउँसो ३ बजे
त्रिशूलीको बाढीमा बगेको बस नभेटिँदै फर्कियो गोताखोर सहितको भारतीय टोली
१३ श्रावण, चितवन । नारायणगढ मुग्लिङ सडक अन्तरगत सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बगेको बस नभेटिँदै भारतीय टोली फर्किएको छ । लगातार ८ दिनसम्म सोनार क्यामेरा र अन्य आधुनिक प्रविधिसहितको १२ सदस्यीय भारतीय गोताखोरको
भारतीय योगीहरू सहित वीरगंजका मेयर सिंहद्वारा अयोध्याधामको दर्शन (भिडियो सहित)
१२ श्रावण, चितवन । भारतको दिल्ली, सिवान, ऋषिकेश लगायतका स्थानका धार्मिक योगीहरू र पीठाधीश सहित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माडीको चर्चित धार्मिक पर्यटनस्थल अयोध्याधाम अवलोकन दर्शन गर्नुभएको छ । अयोध्याधाम दर्शनका लागि शनिवार
भरतपुरस्थित भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा एक भारतीय र एक नेपाली नागरिकको मृत्यु
नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–१ भतेरीमा दुई वटा ट्रक आपसमा ठोक्किँदा एक भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । शुक्रबार बिहान ६ः१० बजेको समयमा नारायणगढबाट
माडीको बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले गरिन झुण्डिएर आत्महत्या
९ श्रावण, चितवन । माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् । शिक्षालयमा डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ अन्तरगत छैठौं सेमेष्टर (अन्तिम बर्ष)मा अध्ययनरत सर्लाही जिल्ला निवासी विभा