देश-प्रदेश खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी अख्तियारमा बेनामे उजुरी

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी पुनः अख्तियारमा बेनामे उजुरी परेको छ । चार बर्षअघि निकुञ्ज भित्रको बाटो फराकिलो बनाउन व्यक्तिगत रुपमा सहजिकरण गर्नुभएका तात्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा.

राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढायो

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढाएको छ । फिल्डमा जग्गा नापीका लागि माडी-९, बाँदरझुलामा २ जना सुपरिवेक्षक र ४ जना अमिन खटिएका छन् । जग्गाको नापी हँदा

माडी नगरपालिकाले उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंया बहाल बिटौरी कर लिने

चितवन । माडी नगरपालिकाले नगर क्षेत्रभित्र आवाद वा उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंयाको दरले बहाल बिटौरी कर तिर्न सुचना गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्वारा हस्ताक्षरित सुचनामा नगरको शंसोधित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा माडीका युवा नेता रामप्रसाद न्यौपाने चयन

२५ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा माडीका युवा नेता रामप्रसाद न्यौपाने चयन हुनुभएको छ । एमाले चितवन अध्यक्ष चयन हुनुभएका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष रहनुभएको थियो ।

पछिल्लो प्रविधिको एन्ड्रोइड स्मार्टफोन चलाउँछन, माडीका दृष्टिविहीन

२५ माघ, चितवन । माडीका दृष्टिविहीन अगुवाहरुले टकब्याक बिधीको प्रयोग गरी पछिल्लो प्रविधिको एन्ड्रोइड मोबाइल चलाउन थालेका छन् । माडी नगरपालिकाको आर्थिक सहयोग र माडी नगर अपांग उत्थान समन्वय समितिको आयोजनामा सञ्चालित १५ दिने

राष्ट्रिय भूमि आयोग चितवनद्वारा माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु

२५ माघ, चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु गरेको छ । आयोगले माडी नगरपालिका-५, छरछरे गाउँमा रहेका भूमिहीन सुकुम्बासीहरुले भोगचलन गरिआएका जमीनको नापी गरी निस्सा तयार पारेको

लामो समयदेखि प्रमुखबिहीन ईलाका प्रशासन कार्यालय माडीमा नयाँ अधिकृत खटाइए

१४ माघ, चितवन । लामो समयदेखि प्रमुख नहुँदा नागरिकता लगायतका सेवा प्रभावित रहेको ईलाका प्रशासन कार्यालय माडीमा नयाँ प्रशासकीय अधिकृतका आउनुहुने भएको छ । विगत एक महिना भन्दा लामो समयदेखि प्रमुख बिहीन रहेको सो

ध्रुबेको आक्रमणबाट मृत्यु हुनेको ज्ञात संख्या १६ पुग्यो, तत्कालै नियन्त्रणमा लिन वा मार्न माडीबासीको माग

चितवन । कुख्यात जंगली मत्ता (हात्ती) ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुको ज्ञात संख्या १६ पुगेको छ । ध्रुबेले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ भन्दा धेरैको ज्यान लिइसकेको थियो । शनिवार यसले

ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु

चितवन । ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु भएको छ । गस्तीका क्रममा गएसाँझ ७ बजे ध्रुबेको आक्रमणमा परेका शैनिक जवान गुप्त बहादुर थापाको गएराती करीब ११ः२० बजे दुखद्