प्रचण्ड र कुलमान घिसिङद्वारा भरतपुरमा विध्युतिय तार भूमिगत गर्ने योजनाको शिलान्यास
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा विध्युतिय तार भूमिगत गर्ने योजनाको शिलान्यास गर्नुभएको छ । शनिबार भरतपुरमा आयोजित एक कार्यक्रम बिच पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डसंगै नेपाल विध्युत प्राधिकरणका कार्यकारी
वनमन्त्री यादवको प्रतिवद्धता पुरा : चार दिनभित्रै ई.आई.ए. सम्बन्धी सहमती पत्र प्रदान
चितवन । संघीय वन तथा वातावरण मन्त्री प्रदीप यादवले चार दिनभित्र ई.आई.ए. सम्बन्धी सहमती पत्र दिनेभनी माडीमा गर्नुभएको प्रतिवद्धता पुरा गर्नुभएको छ । मन्त्री यादवले गत भदौ ८ गते बुधबार माडीको रौतनी खोला पुल
निकुञ्जभित्र वैंकल्पिक भूमिगत केवल विछ्याउन र बाटो स्तरोन्नति गर्न वन मन्त्रालयको सहमती
चितवन । संघीय वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र वैंकल्पिक भूमिगत केवल विछ्याउन र बाटो स्तरोन्नति गर्न सहमती दिएको छ । आइतबार वन मन्त्रालयले निकुञ्जभित्र वैकल्पिक केवल विछ्याउने, देबेन्द्रपुर-बगहीँ हुलाकी सडकको काम सुचारु गर्न दिने
सुरूवाती १०० दिन सिकाईसंगै योजना अगुगमन र डेलिगेशनमा व्यस्त : नगर उपप्रमुख महतो
चितवन । नगर उपप्रमुखका रुपमा कार्यभार सुरु गरेको १०० दिनको अवधीमा माडीका नगर उपप्रमुख खेम प्रसाद महतो सिकाईसंगै योजना अगुगमन एवं डेलिगेशनमा व्यस्त रहनुभएको छ । यस अवधीमा आ.व. २०७९/८० को बजेट निर्माण, आदिवासी
माडीका जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन (हनिमुन पिरियड) पुरा
चितवन । माडी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षहरु सहित निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन पुरा भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई जेष्ठ
चितवन क्षेत्र नं. ३ मा चुनाव लड्न राप्रपा नेता पाण्डेको तयारी, कार्यकर्ताहरुसंग भेट
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडीका अगुवा कार्यकर्ताहरुसंग भेट छलफल गर्नुभएको छ । एक शोकसभामा सहभागी हुन बिहीबार बिहान माडी आउनुभएका नेता पाण्डेले माडीको बसन्तपुरस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट
नेकपा (एस)बाट चितवन क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ नारदमणि पौडेललाई उम्मेदवार सिफारिस
चितवन । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रादेशिक निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ (ख)मा माडीका नेता नारदमणि पौडेललाई उम्मेदवार सिफारिस गरेको छ । भरतपुर २२, पटिहानीमा सम्पन्न सो पार्टीको निर्वाचन क्षेत्र क र ख
‘माडीका सबै जनताहरूको मुहारमा खुसी ल्याएरै छाड्नेछु’ : प्रचण्ड (भिडियो सहित)
चितवन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीका सबै जनताहरूको मुहारमा खुसी ल्याएरै छाड्ने बताउनुभएको छ । बुधबार माडी-६, बसन्तपुरमा रौतनी खोलाको पुल समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै माडी क्षेत्रका
सांसदका रुपमा प्रचण्डलाई पाउनु माडीको लागि अवसर : मन्त्री इश्तियाक राई (भिडियो सहित)
चितवन । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रचण्डलाई सांसदका रुपमा पाउनु माडीको लागि अवसर भएको बताउनुभएको छ । बुधबार माडीको रौतनी खोलाको पुल समुद्घाटन समारोहमा विशेष अतिथिका रुपमा बोल्दै