देश-प्रदेश खबर पोष्ट

एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसनद्वारा रतनी धोबाहा स्कुललाई स्वयम् सेवक शिक्षक राख्न सहयोग

चितवन । अमेरिकास्थित एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसन र माडीको आधारभूत विद्यालय रतनी धोबाहाबिच एकजना स्वयम् सेवक शिक्षक राख्नका लागि आर्थिक सहयोग दिनलिन सम्झौता भएको छ । दातृसंस्थाका तर्फबाट अध्यक्ष माधव मरासिनी र विद्यालयका

सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै जितिया पर्व मनाइँदै, माडीमा सार्वजनिक बिदा

चितवन । सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै आज जितिया पर्व मनाइँदै छ । यो पर्वको अवसरमा थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने प्रचलन छ ।

‘आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरणमा रोक लगाउनु दुर्भाग्यपूर्ण’ : प्रवक्ता खड्का

चितवन । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले निर्वाचन आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरण लगायत भूमि आयोगका काममा बाधा पुर्याउनु दुर्भाग्यपूर्ण भएको दाबी गर्नुभएको छ । यो वर्षमै ५ लाख पुर्जा वितरण

माडी नगर तेक्वान्दो संघको अध्यक्षमा अन्तराष्ट्रिय पदक विजेता युवा खेलाडी सन्तोष मर्दनिया

चितवन । माडी नगर तेक्वान्दो संघको अध्यक्षमा युवा खेलाडी सन्तोष मर्दनिया चयन हुनुभएको छ । चितवन माडी तेक्वान्दो डोजाङका प्रमुख समेत रहनुभएका मर्दनियाको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन सह-इन्चार्ज यम बहादुर परियार एमाले प्रवेश

चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं चितवन जिल्ला सह-इन्चार्ज यम बहादुर परियार ‘इन्द्रजित’ एमाले प्रवेश गर्नुभएको छ । विहिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उहाँ एमाले प्रवेश गर्नुभएको हो । उहाँसंगै

आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने

चितवन । आउँदो असोज ४ गते ५०औं वर्ष प्रवेशका अवसरमा चितवन राष्ट्रिय निकुञ्जले स्वर्ण बर्ष मनाउने भएको छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रुपमा विसं २०३० असोज ४ गते सो निकुञ्ज स्थापना भएको हो

माडीको एक परिवार करोडौं रुपैंया लिई सम्पर्क बिहीन, आरोपितको घरमा स्थानीयले लगाए ताला

दर्जनाैं व्यक्ति र बैंक समेतबाट करोडौं रुपैंया लिई सम्पर्क बिहीन भएको भनिएको माडीको एक परिवारको स्वामित्वमा रहेको होटल सहितको घरमा स्थानीयले ताला लगाएको छन् । परिवार सदस्यहरु सम्पर्कमा नरहेको तर होटलको मुल गेट खुला

राप्रपाबाट समानुपातिकतर्फ संघमा माडीका नेता कुलबहादुर दुराको नाम सिफारिस

चितवन ।आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ माडीका चारजना नेताहरुको नाम उम्मेदवारी सिफारिस गरेको छ । संघीय समानुपातिकतर्फ माडीबाट कुल बहादुर दुराको नाम सिफारिस भएको हो । दुरासंगै मीना

राप्रपाबाट चितवन क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ पूर्व मन्त्री बिक्रम पाण्डे एकल सिफारिस

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो प्रतिनिधीसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट पार्टीका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेलाई एकल सिफारिस गरेको छ । पूर्व मन्त्री समेत रहनुभएका निर्माण व्यवसायी पृष्ठभूमिका नेता पाण्डेलाई राप्रपा