देश-प्रदेश खबर पोष्ट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा माडीकाे नवनिर्मित रौतनी पुलको समुद्घाटन

भदाै ८, चितवन । माडी क्षेत्रका सांसद समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित रौतनी खोलाको पुलको समुद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा

पुल उद्घाटन र सडक एवं तटबन्धनजन्य योजनाहरुको शिलान्यासका प्रचण्ड माडी आउनुहुदै

चितवन । माडीमा निर्माण सम्पन्न भएको एक पुलको उद्घाटन तथा केहि नयाँ योजनाहरुको सामुहिक शिलान्यासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आउनुहुने भएको छ । हालै निर्माण सम्पन्न रौतनी खोलाको पुल उद्घाटन

योङ्ग कम्युनिष्ट लीगको केन्द्रीय कोषाध्यक्षमा माडीका युवा नेता सन्तोष पनेरु चयन

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाई.सि.एल.)को केन्द्रीय कोषाध्यक्षमा माडीका युवा नेता सन्तोष पनेरु चयन हुनुभएको छ । वाई.सि.एल.को दोश्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सिर्पाली र महासचिवमा गणेश शाही

शिलान्यासको आधा दशक सकिँदा समेत माडीको आदिवासी जनजाती भवनको निर्माण अधुरै

चितवन । शिलान्यासको आधा दशक सकिँदा समेत माडीको बघौंडास्थित आदिवासी जनजाती भवनको निर्माण अधुरै रहेको छ । करीब ५ बर्षअघि तात्कालीन नगरप्रमुख ठाकुर प्रसाद ढकालबाट शिलान्यास भई निर्माण सुरु भएयता पटक पटक गरी एक

प्रजातान्त्रिक विचारक प्रदीप गिरीको अवसानप्रति नेपाली काँग्रेस (बि.पी.) चितवनद्वारा शोक व्यक्त

चितवन । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक विचारक प्रदीप गिरीको अवसानप्रति नेपाली काँग्रेस (बि.पी.) चितवनले शोक व्यक्त गरेको छ । बि.पी. काँग्रेसका चितवन सभापति टेक प्रसाद बसेलले एक शोक वक्तव्य प्रकाशित गर्दै प्रजातन्त्र एवं

माडीको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन

चितवन । आदिवासी थारु बाहुल्य माडी नगरको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन हुनुभएको छ । थारु संग्रहालयलाई हालको अवस्थाबाट अगाडि बढाउन थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको पहलमा महतोको

नगरस्तरीय पार्टी प्रशिक्षणका लागि एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी माडी आउनुहुँदै

चितवन । नेकपा एमालेले आउँदो भदौ ५ गते पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माडी नगर स्तरीय प्रशिक्षण दिने भएको छ । नेकपा एमाले माडी नगर कमिटिको बुधबार सम्पन्न बैठकले संगठन शुद्धिकरण र सुदृढिकरण अभियान अन्तरगत

निकुञ्जबाट राहतको व्यवस्था असहज र झण्झटिलो हुँदा मध्यवर्ती क्षेत्रका कृषकहरु थप पीडित

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबाट राहतको व्यवस्था असहज र झण्झटिलो हुँदा माडीसंगै मध्यवर्ती क्षेत्रका कृषकहरु थप पीडित बनेका छन् । कृषकहरुले पालेको पशुचौपाया र लगाएको बालीनालीमा जंगली जनावरबाट हुने विनाशको राहत पाउन निकुञ्जले

राष्ट्रपति भण्डारीद्वारा पुनर्विचार गर्न आवश्यक भन्दै नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको