माडीको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन
चितवन । आदिवासी थारु बाहुल्य माडी नगरको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन हुनुभएको छ । थारु संग्रहालयलाई हालको अवस्थाबाट अगाडि बढाउन थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको पहलमा महतोको
नगरस्तरीय पार्टी प्रशिक्षणका लागि एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी माडी आउनुहुँदै
चितवन । नेकपा एमालेले आउँदो भदौ ५ गते पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माडी नगर स्तरीय प्रशिक्षण दिने भएको छ । नेकपा एमाले माडी नगर कमिटिको बुधबार सम्पन्न बैठकले संगठन शुद्धिकरण र सुदृढिकरण अभियान अन्तरगत
निकुञ्जबाट राहतको व्यवस्था असहज र झण्झटिलो हुँदा मध्यवर्ती क्षेत्रका कृषकहरु थप पीडित
चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबाट राहतको व्यवस्था असहज र झण्झटिलो हुँदा माडीसंगै मध्यवर्ती क्षेत्रका कृषकहरु थप पीडित बनेका छन् । कृषकहरुले पालेको पशुचौपाया र लगाएको बालीनालीमा जंगली जनावरबाट हुने विनाशको राहत पाउन निकुञ्जले
राष्ट्रपति भण्डारीद्वारा पुनर्विचार गर्न आवश्यक भन्दै नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको
उम्मेदवारीको पूर्वतयारी स्वरूप रा.प्र.पा. उपाध्यक्ष पाण्डेद्वारा माडी क्षेत्रका मतदाता भेटघाट
चितवन । निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडी क्षेत्रका मतदाताहरुसँग भेटघाट सुरु गर्नुभएको छ । पार्टीको प्रशिक्षण तथा विचार गोष्ठीमा सहभागी हुन चितवन आउने क्रममा पूर्व मन्त्री
युएईमा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने
२८ श्रावण, युएई । युएईमा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने भएको छ । कार्यक्रम आगामी अगष्ट २१ मा युएईको दुबई स्थित वर्ल्ड ट्रेड सेन्टर स्थित शेख राशिद हलमा
रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण
माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ । विभिन्न रोटरी क्लबहरुको सहयोगमा रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी नगरपालिका वडा नं. २, ३,
मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन । मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । लामो अन्तरालपछि पूर्वी चितवनको खैरहनी नगरपालिकाका स्थायी बासिन्दा, ४७ वर्षीय एक पुरुष संक्रमितको कोरोनाका कारण ज्यान गएको हो
सरकारद्वारा प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय
चितवन । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । यसअघि बुधबार