देश-प्रदेश खबर पोष्ट

‘संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक’ : ‘प्रकाश’

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संबिधान मास्न चाहने पक्षबिरुद्ध राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । माडीको बगहींमा सम्पन्न लोकतान्त्रिक-बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन

‘दुई महिनामा उप्किने नभई बर्षौँसम्म टिक्ने कालोपत्रे गर्न राजनीतिमा आएँ’: पाण्डे

चितवन । चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेले दुई महिनामा उप्किने खालको कालोपत्रे नभई बर्षौँसम्म टिक्ने गुणस्तरीय काम गर्न राजनीतिमा आएको बताउनुभएको छ । भरतपुर क्षेत्रमा चुनाबी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा

बाघको आक्रमणबाट मृत्यु भएका अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको आक्रमणमा परी मृत्यु भएका माडी भैरवपुरका सुर्यनाथ अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया उपलब्ध गराएको छ । दिवंगत अधिकारीको माडी-२, भैरवपुरस्थित निवासमै पुगी निकुञ्जका प्रमुख संरक्षण अधिकृत

‘हनुमानझुलाका बासिन्दाहरुको सपना पुरा हुन्छ’ : पाँचदलीय गठबन्धनका उम्मेदवारहरु

चितवन । माडीको प्रस्तावित वडा नं. १०, हनुमानझुला पुगेका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले त्यहाँका बासिन्दाहरुको सपना पुरा हुने बताएका छन् । बाँदरझुलाबासीको स्वागतबाट थप उर्जा मिलेको बताउँदै प्रतिनिधि सभा उम्मेदवार डा. भोजराज अधिकारीले उनीहरुको

माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको पशुभक्षी बाघ नियन्त्रणमा

चितवन । माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको बाघ नियन्त्रणमा लिइएको छ । पशुभक्षी सो पोथी बाघलाई बिहीबार बिहान करीब १०ः३० बजे माडी-१, चन्द्रपुरी गाउँ नजिकै काँसघारीबाट नियन्त्रणमा लिइ खोरमा हालिएको हो ।

माडीको रतनी हुँदै सिमरा गाउँ जाने बाटोमा पर्ने रीउ नदीमा ह्युम पाइप राखी बाटो मर्मत

चितवन । माडी-३, रतनी हुँदै सिमरा गाउँ जाने बाटोमा पर्ने रीउ (रेवा) नदीमा ह्युम पाइप राखी बाटो मर्मत सुरु भएको छ । बर्षायाम सकिएर पानीको बहाब कम भएसंगै सिमरा गाउँ पुग्ने बाटोमा गतबर्षझैं यसबर्षपनि

प्रवासमा कमाएको पैसा र बच्चासहित श्रीमती बेपत्ता भएसंगै माडीका रामहरि घर न घाटको अवस्थामा

चितवन । भारतमा नोकरी गरेर कमाएको सम्पूर्ण कमाई हिनामिना पार्दै छोराछोरीसहित श्रीमती बेपत्ता भएसंगै माडीको खरकट्टा गाउँ निवासी रामहरि सार्की यतिबेला बाँच्नु न मर्नुको अवस्थामा पुग्नुभएको छ । माडी नगरपालिका-८, खरकट्टा (जीवनपुर) निवासी रामहरिका

काठ चिर्ने क्रममा दुर्घटना हुँदा माडी-९, बगहीँमा एकजनाको मृत्यु (ब्रेकिङ)

चितवन । काठ चिर्ने क्रममा दुर्घटना हुँदा माडी-९, बगहीँमा एकजनाको मृत्यु भएको छ । आराको प्रयोगबाट घरमै काठ चिर्ने क्रममा मुढालाई अड्याएको टेको लड्दा चिरानी मुढाले च्यापिँएर सोमबार दिउँसो माडी नगरपालिका-९, कृष्णनगर (राईटोल) निवासी

लोकतान्त्रिक बाम गठबन्धनले माडीको बसन्तपुरमा प्रदेश तथा नगर कार्यालय स्थापना

चितवन । लोकतान्त्रिक बाम गठबन्धन नाम दिइएको पाँचदलीय गठबन्धनले माडीको बसन्तपुरमा प्रदेश तथा नगर कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसका चितवन ३(ख) प्रदेश सभापति शोभाखर चापागाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो