देश-प्रदेश खबर पोष्ट

वनबाट आउने र वनबाट आएका दुबैले माडीलाई दुःख दिए : रबि लामिछाने (भिडियो सहित)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले वनबाट आउने र वनबाट आएका दुबैले माडीलाई दुःख दिएको बताउनुभएको छ । उल्लेख्य सहभागिताबिच माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सम्पन्न रा.स्व.पा.को माडी नगर भेलालाई सम्बोधन गर्दै

माडी १ मा रहेको वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

चितवन । माडी नगरपालिका वडा नं. १ मा रहेको पवित्र वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुङ्गे पुल निर्माणको

माडी आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधोपचारका लागि आउने बिरामीहरुको चाप बढ्दै

मोहन पोखरेल, चितवन माडीको बरुवास्थित माडी आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधोपचार लिन आउने बिरामीहरुको चाप बढ्न थालेको छ । सबै प्रकारको आयुर्वेद सेवा निःशुल्क प्रदान गर्दै आइरहेको सो औषधालयमा हाल पूर्वकर्म अन्तरगत शिरोधारा, स्नेहन, स्वेदन,

रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा माडी ६ र ७ मा वडा समिति गठन

चितवन । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले माडी ६ र ७ मा ५/५ सदस्यीय वडा समिति गठन गरेको छ । रा.स्व.पा.को माडी-६ सभापतिमा अशोक पौडेल, उप-सभापतिमा सम्झना आचार्य, सचिवमा नबिन चापागाईं, सदस्यमा कृष्ण

फार्मासिस्ट दिवसका अवसरमा माडीमा फार्मेसी अध्ययनरत विद्यार्थीहरुद्वारा वृक्षारोपण

चितवन । विश्व फार्मासिस्ट दिवसका अवसरमा माडीको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी बिषय अध्ययनरत विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् । माडी क्षेत्रमा फार्मेसी बिषयमा प्राविधिक शिक्षा दिइरहेको एकमात्र शैक्षिक संस्था रहेको सो शिक्षालयमा डिप्लोमा तहको

धान पाक्ने समय आएसंगै जंगली हात्तीहरु बस्ती छिर्न थाले, हात्ती आतंकको त्रास बढ्दै

चितवन । धान पाक्ने समय आएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट जंगली हात्तीहरु मानव बस्ती छिर्न थालेका छन् । यसअघि दर्जनौं मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्ती गएराती माडी १, पाण्डवनगर बोटेगाउँ प्रवेश गरेको थियो ।

निकुञ्जभित्र बगहीँदेखि अमुवा पोष्टसम्मको बाटोको दुबैतर्फ झाडी फाँडिदै

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बगहीँदेखि अमुवा पोष्टसम्मको सुबिधा प्राप्त बाटोको दुबैतर्फ झाडी फाँड्न सुरु भएको छ । झाडी फाँड्न माडी नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको ५ लाख रुपैंया बजेट व्यवस्थापन गरेको माडी

माडीको सेरुवामा सोमबार राती भएको स्कुटर दुर्घटनाबाट भएका दुईमध्ये एक घाइतेको मृत्यु

चितवन । माडीको सेरुवामा सोमबार राती भएको स्कुटर दुर्घटनाबाट भएका दुईमध्ये एक घाइतेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका माडी नगरपालिका वडा नं. १ सेरुवा निवासी बर्ष ३१ का अमित कुमार महतोको

हुलाकी राजमार्ग अन्तरगत निकुञ्ज खण्डमा सडक बनाउन वन मन्त्रालयद्वारा ई.आई.ए.को सहमती

वन तथा वातावरण मन्त्रालयले अन्ततः वीरगञ्ज-ठोरी-माडी-जगतपुर हुदै भरतपुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत निकुञ्ज खण्डमा सडक बनाउन ई.आई.ए.को सहमती दिएको छ । मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्ज खण्डको ध्रुबघाट-बनकट्टा हुलाकी सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन