देश-प्रदेश खबर पोष्ट

चितवन क्षेत्र नं. ३ मा प्रतिनिधीसभातर्फ २० जना उम्मेदवारहरुले चुनाबी भिँडन्त गर्ने

चितवन । देशकै सर्बाधिक चर्चित निर्वाचन क्षेत्र मानिएको चितवन ३ मा प्रतिनिधीसभातर्फ २० जना उम्मेदवारहरुले चुनाबी भिँडन्त गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ३, चितवनले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली

चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता, काँग्रेसका बागी कोइरालालाई समर्थन

चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर पाँचदलीय गठबन्धनबाट बागी बन्नुभएका काँग्रेस उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ । देशकै चर्चित निर्वाचन क्षेत्रका रुपमा परिचित चितवन क्षेत्र नं.

माओवादी केन्द्रबाट माडीका महिला नेतृ अम्बिका लामिछाने प्रदेश समानुपातिक उम्मेदवार

चितवन । नेकपा (माओवादी केन्द्र)ले माडीका महिला नेतृ अम्बिका लामिछानेलाई प्रदेश समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरुको बन्दसुचीमा माडी-३, बसन्तपुर बजार निवासी नेतृ लामिछानेको नाम खस आर्य महिलातर्फ सुचिकृत

चितवन-३ मा निर्वाचन लड्न जुम्लादेखि पोखरा सम्मका बासिन्दाहरुले उम्मेदवारी दर्ता

चितवन । देशकै चर्चित निर्वाचन क्षेत्रका रुपमा परिचित चितवन-३ मा निर्वाचन लड्न जुम्लादेखि पोखरा सम्मका बासिन्दाहरुले उम्मेदवारी दर्ता गराएका छन् । चितवन ३ मा निर्वाचन लड्न जुम्लाको तिला गाउँपालिका-४, नुवाकोट गाउँ निवासी नन्दराज उपाध्यायले

दलहरुले समानुपातिकमा सिफारिस गरेका माडीका अधिकांश नामहरु सिफारिसमै सिमित

चितवन । प्रमुख राजनैतिक दलहरुले माडी क्षेत्रबाट समानुपातिकमा सिफारिस गरेका अधिकांश नामहरु सिफारिसमै सिमित भएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र रा.प्र.पा.ले संघीय र प्रादेशिक संसदका लागि माडीका दर्जन बढी नेताहरुको

राप्रपा संगको तालमेलमा सहमति नजुटेसंगै चितवन ३ मा एमालेबाट राम न्यौपानेको उम्मेदवारी

माडी, चितवन । अन्ततः चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले पार्टीका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले झैं एमालेले पनि

नेपाली काँग्रेसबाट प्रदेशतर्फ चितवन क्षेत्र नं. ३ (क)मा प्रा.डा. सुर्यकान्त घिमिरे उम्मेदवार

माडी, चितवन । पाँचदलीय गठबन्धन अन्तरगत नेपाली काँग्रेसले प्रदेशसभातर्फ चितवन क्षेत्र नं. ३ (क)मा प्रा.डा. सुर्यकान्त घिमिरेलाई उम्मेदवार बनाएको छ । आइतबार बिहान बसेको काँग्रेसको बैठकले चितवन ३ (क)मा भरतपुर-१७, बेलुवा निवासी प्रा.डा. घिमिरेलाई

पाँचदलीय गठबन्धन अन्तरगत चितवन १ मा नेपाली काँग्रेसबाट डा. विश्व पौडेल उम्मेदवार

माडी, चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेले डा. विश्व पौडेललाई उम्मेदवार बनाउने भएको छ । आइतबार बिहान बसेको काँग्रेसको बैठकले चितवन १ मा रत्ननगर निवारी अर्थशास्त्री डा.पौडेललाई उम्मेदवार

पाँचदलीय गठबन्धन अन्तरगत चितवन २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठ उम्मेदवार

चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासपात्र समेत रहनुभएका नेता