देश-प्रदेश खबर पोष्ट

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

चितवन । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई बिहीबार माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित गरिँदैछ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई अन्तर्राष्ट्रिय

माडीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले लिए सेवा

चितवन । माडीको बसन्तपुरमा सञ्चालित विभिन्न सरुवा रोग तथा क्यान्सर रोग विशेष निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । विभिन्न सरुवा रोग एवं क्यान्सर रोगबारे माडीबासीलाई चेतना

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने

डेढ दर्जन मानिसको ज्यान लिइसकेको ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु

चितवन । डेढ दर्जन मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु भएको छ । ध्रुवेको आक्रमणबाट शनिबार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको हो । घरको

माडी नगर कार्यपालिकाको बैठकले निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक सहयोग गर्ने निर्णय

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन

चितवन २ का सांसद रवि लामिछानेको पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता

चितवन । चितवन क्षेत्र नं. २ बाट लोकप्रीय मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले बुधबार लामिछानेको नागरिकता विवाद र

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा ध्रुब सडक खण्डमा पुनः ध्रुबे हात्तीको त्रास

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुविधाप्राप्त बाटो अन्तरगत बनकट्टा ध्रुब खण्डमा पुनः ध्रुबे हात्तीको त्रास बढेको छ । मंगलबार भरतपुरबाट माडी आइरहँदा बनकट्टा पोष्ट नजिकै ध्रुबे हात्तीले एक मोटरसाइकललाई कुल्चेर क्षती गरेको छ ।

माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा राखिएको दानपेटिका फुटाई पैसा लुटपाट

चितवन । हालै नित्य पूजाअर्चना सुचारु भएको माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरको दानपेटिका फुटाई पैसा लुटिएको छ । गर्दी सामुदायिक पुस्तकालय नजिकै रहेको सो मन्दिरको ढोकामा राखिएको दानपेटिकालाई अपरिचित व्यक्ति(हरु?)ले मन्दिर पछाडि लगेर

समृद्धिका लागि युवा अभियान माडीद्वारा नगरप्रमुख महतोसंग भेट गरी ढिलासुस्तीबारे छलफल

चितवन । माडीका युवाहरुले सुरुवात गरेको ‘समृद्धिका लागि युवा अभियान’ले माडीका नगरप्रमुख ताराकुमारी काजी महतोसंग भेट गरी विकास निर्माणका काममा भएगरेका ढिलासुस्तीबारे छलफल गरेको छ । अभियानका अगुवाहरु कृष्ण पौडेल, रामबन्धु पाख्रेल, रामचन्द्र लम्साल