लामो समय निश्क्रिय रहेका माडीका टोल विकास समितिहरु पछिल्लो समय सक्रिय हुँदै
चितवन । लामो समय निश्क्रिय रहेका माडीका टोल विकास समितिहरु पछिल्लो समय सक्रिय हुनथालेका छन् । विगतमा टोल सुधार समितिका नाउँमा स्थापित भएका टोलस्तरका समितिहरु भूमिका विहीन रहँदा निश्क्रियप्रायः रहेका थिए । तर पछिल्लो
माडीको बसन्तपुर बजार क्षेत्रमा सडक छेउको नालादेखि २ मिटर क्षेत्रमा ब्यापार व्यवसाय गर्न बन्देज
चितवन । बसन्तपुर बजारमा सडक पेटी खुला राख्न सडक छेउको नालादेखि २ मिटर क्षेत्रमा ब्यापार व्यवसाय गर्न बन्देज लागेको छ । बसन्तपुर बजार टोल विकास समितिको आह्वानमा शनिवार सम्पन्न बहुपक्षीय बैठकले बजार क्षेत्रमा नाला
माडी-९, खरिकुना सेतो पहिरो भीर क्षेत्रमा भैरवनाथको मन्दिर बनाउन स्थानीयबासीहरु सक्रिय
चितवन । माडी नगरपालिका-९, खरिकुना क्षेत्रमा भैरवनाथको मन्दिर बनाउन स्थानीयबासीहरुले बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल समक्ष अनुरोध गरेका छन् । चितवन जिल्लामा नै भैरवनाथको मन्दिर नभएकाले माडी क्षेत्रको आयोध्याधाम क्षेत्रमा भैरवनाथको मन्दिर निर्माणका
करोडौं पैसा लिइ सम्पर्क बिहीन माडीको होटल सञ्चालक परिवार पाँच महिना पुगिसक्दा पनि भेटिएन
चितवन । माडीका दर्जनौं व्यक्तिबाट करोडौं पैसा लिइ सम्पर्क बिहीन होटल सञ्चालक खनाल परिवार पाँच महिना पुगिसक्दा पनि भेटिएको छैन । माडीको बसन्तपुर बजारमा अशोक होटल एण्ड लजको नामबाट होटल व्यवसाय सञ्चालक रहेका रुद्र
पौष २५ गते नै सुचारू हुनुपर्ने हुलाकी बाटो निर्माण कार्य अझै भएन सुचारु, माघ २ को नयाँ भाखा
देव नारायण शाह २८ पाैष, चितवन । माडीमा पौष २५ गतेबाट हुलाकी बाटो निर्माण सुचारु गर्न तयार भएका निर्माण व्यवसायीले अझैसम्म काम थालेका छैनन् । निर्धारित समयसीमा सकिएको दुई दिन बितिसक्दा पनि फिल्डमा कुनै
ठेकदारको प्रतिवद्धता बिपरित पतरे र घाँघर लगायतका खोलामा पुल निर्माण भएन सुचारु
चितवन । पतरे र घाँघर लगायतका खोलामा पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीहरुले अझै काम सुचारु गरेका छैनन् । गत पौष २१ गते माडी नगरपालिकामा सम्पन्न सर्बपक्षीय बैठकमा पौष २५ गतेभित्रै निर्माण कार्य सुचारु
थारु समुदायको उत्थानका लागि आफू लागिपर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको भनाइ
चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले थारु समुदायको समस्या
मन्त्री लामिछानेको निर्देशनसंगै माडी नगरपालिकाको ढुङ्गा बालुवा प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने
चितवन । माडी नगरपालिकाका आफ्नै अधुरा योजनाहरु पुरा गर्न आवश्यक ढुङ्गा बालुवा प्रशोधनका लागि नगरपालिकाको प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने भएको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वमा माडीको सर्बदलीय प्रतिनिधी मण्डलले उद्योग
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित क्रसर प्लाण्ट बन्द
देव नारायण शाह ८ माघ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी बालुवा प्रशोधन (क्रसर) प्लाण्ट बन्द भएको छ । प्रशासनको आदेश अनुसार माडीको १ प्रशोधन प्लाण्टसहित जिल्लाभरीका १८