देश-प्रदेश खबर पोष्ट

निकुञ्जभित्रको बाटो स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न माथिल्ला सरकार समक्ष माडी नगरको अनुरोध

२०८० बैशाख २१ गते, चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो स्तरोन्नतिका लागि बजेट विनियोजन गरिदिन संघीय र प्रदेश सरकार समक्ष अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुरुप निकुञ्जभित्र बनकट्टा

माडी-४ वडा कार्यालयले रेडहिल पार्कदेखि सोमेश्वर पैदल मार्ग निर्माण सहितका योजनामा बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-४ वडा कार्यालयले रेडहिल पार्कदेखि सोमेश्वर कालीका मन्दिर जोड्ने पैदल मार्ग निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई

भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डद्वारा रास्वपालाई सरकारमा आउन आग्रह

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल, चितवनद्वारा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार

निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि चितवनमा मोटरसाइकल -याली (भिडियो सहित)

माडी, चितवन । निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल -याली प्रदर्शन गरेको छ । माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म -याली प्रदर्शनको कार्यक्रम रहेको

माडीको चितई खोला पुलमाथि नेपालको झण्डा फहराएसंगै भाइरल, बन्यो आकर्षणको नयाँ केन्द्र

माडी, चितवन । माडीका बरुवास्थित चितई खोलाको नवनिर्मित पुलमाथि नेपालको झण्डा फहराएसंगै आकर्षणको नयाँ केन्द्र बनेको छ । स्टार खेलकूद चौर नजिकै, चितई खोलामा निर्मित सो पुलमा बिहीबार माडी-१, बरुवा बजारका युवाहरुले १२ वटा

मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)

माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका

निकुञ्जभित्र कोर क्षेत्रमा फ्लाई ओभर निर्माण गरी सडक बनाउन सकिने निकुञ्ज प्रशासनको राय (भिडियो सहित)

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनका लागि स्वीकृति जारी भइसकेको जनाएको छ । शनिवार निकुञ्ज मुख्यालय, कसरामा चितवनका पत्रकारहरुसंग कुराकानी गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत

सोमेश्वरगढीलाई विश्वभर चिनाउने प्रयासमा माडीमा ‘सोमेश्वरगढी विशेष ईन्द्रेणी साँस्कृति कार्यक्रम

माडी, चितवन । सोमेश्वरगढीलाई विश्वभर चिनाउने प्रयासमा माडीमा ‘सोमेश्वरगढी विशेष ईन्द्रेणी साँस्कृति कार्यक्रम’ आयोजना भएको छ । सोमेश्वर क्षेत्र व्यवस्थापन समितिको आयोजनामा आउँदो बैशाख ३० गते शनिवार मध्यान्ह १२ बजेदेखि माडी-३, बघौंडास्थित कभर्ड हलमा

बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु

माडी, चितवन । बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु भएको छ । पानीको मुहान सफा गर्न शनिवार बिहान स्थानीय सामुदायिक वनस्थित मुहान क्षेत्रमा जाँदा सेतो रंगको बन तरुल काँचै खानुभएका