माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु
माडी, चितवन । माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु भएको छ । माडी-२, बरुवा बजारस्थित सो औषधालयमा सेवा थप हुने क्रममा भित्री बस्त्रसहित वा निर्वस्त्र सुतेर गरिने सर्बाङ्ग स्वेदनको
गोद्धक क्षेत्रमा रामायण कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र
माडी, चितवन । माडी-१, गोद्धक क्षेत्रमा लाग्ने रामचरित्र मानस (रामायण) कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र पारिएको छ । ‘संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’
सिंचाईको सुबिधा बढ्दै जाँदा माडीका कृषकहरु चैते धान खेतीतर्फ आकर्षिक हुँदै
माडी, चितवन । नियमित सिंचाईको सुबिधा बढ्दै जाँदा माडीका कृषकहरु चैते धानको खेतीतर्फ आकर्षिक हुँदै गएका छन् । गतबर्ष करीब २ हजार बिगाहा क्षेत्रफलमा चैते धान खेती भएकोमा यसवर्ष २ हजार ५०० सय बिघा
राजपत्रमा प्रकाशित राष्ट्रिय सहिदको सुचीमा जनयुद्धका क्रममा मारिएका माडीका २१ जना
चितवन । तात्कालीन माओवादी सशस्त्र युद्धका सहीदलाई राष्ट्रिय सहिद घोषणा गरी सरकारले प्रकाशन गरेको राजपत्रमा माडीका २१ जना सहिदहरु समेटिएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले राजपत्रमा नाम प्रकाशित गरेको हो । प्रकाशित नाउँमध्ये
रामनवमी सोमेश्वरगढी मेला व्यवस्थापनका लागि मेयर महतोद्वारा भारतीय सुरक्षाकर्मीसंग छलफल
माडी, चितवन । रामनवमी चैतेदशैंका अवसरमा सोमेश्वरगढी क्षेत्रमा लाग्ने मेला व्यवस्थापनका लागि माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले भारतीय सुरक्षाकर्मीहरूसंग छलफल गर्नुभएको छ । नगरप्रमुख महतो सहित सोमेश्वर क्षेत्र विकास संस्थाका अध्यक्ष पिताम्बर पोखरेल र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुनः प्रतिनिधिसभामा विश्वासको मत
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनुभएको छ । सोमबार प्रतिनिधिसभामा मतदानमा सहभागी २६२ सांसदहरू मध्ये प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका हुन् । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए
बोनम्यारो क्यान्सर पीडित महतोको उपचारमा सघाउन माडीका महिलाहरुद्वारा सहयोग संकलन
माडी, चितवन । बोनम्यारो क्यान्सर लागी हाल उपचाररत माडी सिधुवा गाउँ निवासी निकेश कुमार महतोको उपचारमा सघाउन स्थानीय महिलाहरुले सहयोग संकलन अभियान चलाएका छन् । माडी-४, सिधुवा गाउँ निवासी २१ बर्षका महतो बोनम्यारो क्यान्सरबाट
निकुञ्जले माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुची नराख्दा यात्रुहरूलाई समस्या
चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा र बनकट्टा पोष्टमा माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुचना पाटी नराख्दा यात्रुहरूलाई समस्या भएको छ । निकुञ्ज रक्षक सेनाले भरतपुर जाँदा बाँसको तामा, अचार, न्युरो, कुचो
शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले ‘हाम्रो मन्दिर, राम्रो मन्दिर’ अभियान सुरु
चितवन । माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले हाम्रो मन्दिर, राम्रो मन्दिर अभियान सुरु भएको छ । माडीको एक प्रमुख धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको शनि मन्दिरको निर्माणाधीन भवनमा कलात्मक