पाँचदलीय गठबन्धन अन्तरगत चितवन २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठ उम्मेदवार
चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासपात्र समेत रहनुभएका नेता
बागमती प्रदेशसभाको समानुपातिक बन्दसुचीमा अँटाए चितवनका अनुहारहरु (नाम सहित)
चिततव । मुख्य राजनैतिक दलहरुले बागमती प्रदेशसभाको समानुपातिक बन्दसुचीमा पनि चितवनका अनुहारहरु समेटेका छन् । प्रदेशसभाको समानुपातिक सुचीमा नेकपा एमालेबाट हरि प्रसाद सापकोटा (खस आर्य पुरुष), सुनीमाया प्रजा (आदिवासी जनजाति महिला), मंगल राम दराई
दलहरुले प्रतिनिधीसभाको समानुपातिक बन्दसुचीमा समेटे चितवनका अनुहारहरु (नामसहित)
माडी, चितवन । मुख्य राजनैतिक दलहरुले प्रतिनिधीसभाका लागि पेश गरेका समानुपातिक उम्मेदवारहरुको बन्दसुचीमा चितवनका अनुहारहरु पनि परेका छन् । प्रतिनिधीसभातर्फ चितवनबाट नेकपा एमालेले बालिका कुमारी गिरी (खस आर्य महिला) र पुरुषोत्तम न्यौपाने (खस आर्य
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन ३ मा उपाध्यक्ष बिक्रम पाण्डे उम्मेदवार हुनुहुने
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ मा पार्टी उपाध्यक्ष बिक्रम पाण्डे उम्मेदवार हुनुहुने भएको छ । नेकपा एमालेसंग गठबन्धन गरी उम्मेदवार हुने तयारी रहेपनि राप्रपा र एमालेबिचको चुनाबी तालमेल शनिवार साँझसम्मै
नेकपा (माओवादी केन्द्र)बाट चितवन २(क) मा घनश्याम दाहाल अविनाश उम्मेदवार
चितवन । पाँचदलीय गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. २(क) मा घनश्याम दाहाल अविनाश उम्मेदवार हुनुहुने भएको छ । माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार
नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार
चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकाल उम्मेदवार हुनुहुने भएको छ । माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश
नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारी उम्मेदवार
चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारी उम्मेदवार हुनुहुने भएको छ । भरतपुर अस्पतालका अध्यक्ष एवं पुष्पाञ्जली अस्पतालका बरिष्ठ फिजिसियन समेत रहनुभएका डा. अधिकारीलाई माओवादी केन्द्रले प्रतिनिधीसभा तर्फ
चितवन १(ख) मा नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनाल गठबन्धनका उम्मेदवार
चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नं. १(ख) मा नेकपा (एकीकृत समाजवादी)बाट कृष्ण खनाल उम्मेदवार बन्नुहुने भएको छ । पार्टीका पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज समेत रहनुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा
भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह, ४० जनाले एमाले छाडेको घोषणा
चितवन । अछाममा भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । यसअघि, रावललाई टिकट