पर्सा राष्ट्रिय निकुञ्जमा ३३ केभी भूमिगत प्रसारण लाइन जडान गर्न वन मन्त्रालयको अनुमति
चितवन । वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको छ । बुधबार मन्त्रीस्तरको निणर्यबाट ४ हजार ८ सय ३० मिटर लामो भूमिगत विद्युत
माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै, ३ बर्षमा ५४ जनाले गरे स्व-देहत्याग
१२ श्रावण, चितवन । माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । ईलाका प्रहरी कार्यालय माडीका अनुसार हालै सकिएको आ.व. २०७८/७९ मा झुण्डिएर १५ र पानीमा डुबेर ५ गरी २० जनाले
वनमन्त्री यादवद्वारा सडक एवं पुलहरु निर्माणका लागि एउटै परियोजनाको ई.आई.ए. प्रस्ताव पेश गर्न निर्देशन
०७ श्रावण, चितवन । संघीय वन तथा वातावरण मन्त्री प्रदीप यादवले निकुञ्जभित्र तथा माडीमा सडक एवं पुलहरु निर्माणका लागि एउटै परियोजनामा ई.आई.ए. अध्ययन प्रस्ताव पेश गर्न निर्देशन दिनुभएको छ । मन्त्री यादवले हुलाकी सडक
निकुञ्जभित्र सडक, भूमिगत केबुल र हुलाकी सडकको स्थलगत अवलोकनका लागि वनमन्त्री सम्मिलित टोली माडीमा
चितवन । निकुञ्जभित्र प्रस्तावित धुलोरहित सडक, बैंकल्पिक भूमिगत केबुल र पूर्वी माडीको हुलाकी सडकको स्थलगत अवलोकनका लागि वन मन्त्री सम्मिलित टोली माडी आइपुगेको छ । निकुञ्जका कारण अवरुद्ध वा प्रभावित हुनपुगेका विकासे परियोजनाहरुको अवस्था
मेयर महतोको पहिलो निर्णय कार्यान्वयनमा, बघौंडा अस्पतालमा महिलाहरुलाई टिकट निःशुल्क
१ श्रावण, चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले पदभार ग्रहणका क्रममा गर्नुभएको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । नगरप्रमुखमा विजयी भई सपथग्रहण गरेलगत्तै २०७९ जेष्ठ ६ गते कार्यभार बहन गर्ने क्रममा महतोले बघौंडा
लामो समयसम्म पानी नपरेपछि माडीका किसानहरूले गरे भगवान ईन्द्रको भजनकीर्तन र पूजा
१ श्रावण, चितवन । लामो समयसम्म पानी नपरेपछि माडीका किसानहरूले भगवान ईन्द्रको भजनकीर्तन र पूजा गरेका छन् । समयमा पानी नपर्दा कतिले धान रोप्नै सकेनन् भने रोपी सकेकालाई पानीको अभावमा रोपेको धान डढ्ने चिन्ताले
भरतपुरको साइकल खरिद, ल्याण्डफिल साइट, क्रिकेट रंगशाला र सहकारी अनुगमनमा महालेखापरीक्षको प्रश्न
३२ असार, चितवन । महालेखापरीक्षको उनन्साठीऔं बार्षिक प्रतिवेदनमा भरतपुर महानगरपालिकाले गरेको साइकल खरिद, ल्याण्डफिल साइट व्यवस्थापन तथा क्रिकेट रंगशाला अनुदान र सहकारी अनुगमनमा प्रश्न उठाइएको छ । प्रतिवेदनमा, महानगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि एक
भरतपुर महानगरपालिका पुनः सर्बाधिक न्यून बेरुजु भएको महानगरपालिका बन्न सफल
३२ असार, चितवन । भरतपुर महानगरपालिका पुनः देशैभरका महानगर पालिकाहरु मध्ये सर्बाधिक न्यून बेरुजु भएको महानगर बन्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन अनुसार कूल लेखापरीक्षण रकमको
निकुञ्जमा बाटो र बिजुलीको एजेण्डा सहित माडीको सर्बदलिय डेलिगेशन संघीय वन मन्त्रालयमा
चितवन । निकुञ्जमा बाटो र बिजुलीको मुख्य एजेण्डामा राजधानी केन्द्रीत डेलिगेशनमा रहेको माडीको सर्बदलिय प्रतिनिधीमण्डलले वन मन्त्रालयको सचिवालयसंग भेट गरेको छ । प्रतिनिधीमण्डलले वन तथा वातावरण मन्त्री प्रदीप यादवको सचिवालयसंग भेट गरी पत्र बुझाएको