वन-वातावरण पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बाघको आक्रमणबाट मृत्यु भएका अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको आक्रमणमा परी मृत्यु भएका माडी भैरवपुरका सुर्यनाथ अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया उपलब्ध गराएको छ । दिवंगत अधिकारीको माडी-२, भैरवपुरस्थित निवासमै पुगी निकुञ्जका प्रमुख संरक्षण अधिकृत

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको पशुभक्षी बाघ नियन्त्रणमा

चितवन । माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको बाघ नियन्त्रणमा लिइएको छ । पशुभक्षी सो पोथी बाघलाई बिहीबार बिहान करीब १०ः३० बजे माडी-१, चन्द्रपुरी गाउँ नजिकै काँसघारीबाट नियन्त्रणमा लिइ खोरमा हालिएको हो ।

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
काट्न तयारी अवस्थाका धानबाली गैँडा र हात्तीले नष्ट गर्दै

चितवन । निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा र हात्ती पसेर नष्ट गरिदिने गरेको छ । माडी नगरपालिकाका वडा नम्वर १, २ र ३ का विभिन्न क्षेत्रमा किसानले लगाएको

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज छेउका गाउँहरुमा जडान गरिएको हेलोजिन बत्तीहरू मर्मत नहुँदा बल्न छाडे

चितवन । जंगली जनावरहरु बस्तीमा प्रवेश हुनबाट रोक्न निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जडान गरिएको हेलोजिन बत्ती मर्मत नहुँदा बल्न छाडेको छ । माडीको पौहारी र भैरवपुर लगायतका गाउँमा जडान रहेको हेलोजन बत्तीहरु विगत

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
रेडियो कलर जडित बाघको आक्रमणबाट माडीको पौहारीमा ३ वटा खसी मरे

चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले गएसाँझ माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ । राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा गाउँलेहरु रातभर गस्ती गर्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा निकुञ्ज छेउका गाउँलेहरुले रातभर गस्ती गर्नुपरेको छ । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका बस्तीहरुमा धान खान जंगल बाहिर

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
धानबाली पाक्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै

चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको अमिलियामा ध्रुबेले एक घर भत्काई खाद्यान्न लगायतका सामानहरू विनाश

चितवन । कुख्यात मानवभक्षी ध्रुबे हात्तीले माडी-१, अमिलियामा एक घर भत्काई त्यहाँभित्र रहेका खाद्यान्न लगायतका सामानहरू विनाश गरेको छ । अमिलिया कृषि फर्म (प्रा.) लि.ले माडीको अमिलिया गाउँमा स्थापना गरेको कृषि फर्मको, ब्लक निर्मित

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन वन प्राविधिक समाजद्वारा माडीको कल्याणपुर मध्यवर्ती सामुदायिक वन सम्मानित

चितवन । वन्यजन्तु संरक्षण, भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेकाृ कदरस्वरुप माडीको कल्याणपुर मध्यवर्ती सामुदायिक वन सम्मानित भएको छ । सामुदायिक वन अभियानमार्फत जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान गरेको कदर गर्दै चितवन