वन-वातावरण पोष्ट

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढी सडक निर्माणका लागि बागमती प्रदेश सरकारबाट ६ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत

चितवन । माडी-५, छरछरेबाट सोमेश्वरगढी पुग्ने पक्की बाटो निर्माणका लागि बागमती प्रदेश सरकारले ८ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत गरेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमेश्वर सडक निर्माणको बहुबर्षिय योजनाका

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा वन तथा वन्यजन्तुको संरक्षण, आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण विशेष परियोजना सुरू

चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले वन तथा वन्यजन्तुको संरक्षण, समुदायको आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण सम्बन्धी विशेष परियोजना सुरु गरेको छ । चालू आ.व. २०८०/८१ अन्तरगत तराई भू-परिधि कार्यक्रमको सहयोगमा सो

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
‘निकुञ्ज ऐन शंसोधन गर्न काँग्रेसले पहल गर्ने’ : काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निकुञ्ज ऐन शंसोधन गर्न काँग्रेसले आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस माडी नगर समितिको बुधबार सम्पन्न प्रथम नगर सम्मेलनमा प्रमुख

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडी-१, पाण्डवनगरमा सेनेटरी पार्क सहितको वेस्ट म्यानेजमेन्ट परियोजना सञ्चालन हुने

चितवन । माडी नगरपालिकाले माडी-१, पाण्डवनगरमा सेनेटरी पार्क सहितको वेस्ट म्यानेजमेन्ट (फोहोर व्ययवस्थापन) परियोजना सञ्चालन गर्ने भएको छ । मंगलबार सम्पन्न नगर कार्यपालिकाको बैठकले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनद्वारा निर्माण हुने दिसाजन्य

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडक सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्तीदेखि रीउ नदीको पुलसम्मको सुबिधा प्राप्त हुलाकी सडक भरतपुरस्थित सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने भएको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतो लगायतसंग बनकट्टा पुलमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा ३ जना मानिसलाई घाइते बनाएको पाटेबाघ डार्ट गरी नियन्त्रणमा

माडीको गुल्मेली टोल क्षेत्रमा ३ जना मानिसलाई आक्रमण गरी घाइते बनाएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बाघलाई बुधबार बिहान करीब १०ः३० बजे माडी-३, रेवा टोलस्थित रौतनी खोला किनारबाट नियन्त्रणमा लिइएको हो । चितवन राष्ट्रिय

देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र भूमिगत केबल राख्न पूरक ई.आई.ए. का लागि सुझाव संकलन र सार्वजनिक सुनुवाई (भिडियो सहित)

देव नारायण शाह २३ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल राख्न पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रक्रिया अन्तरगत सुझाव संकलनका लागि माडीमा सार्वजनिक सुनुवाई सञ्चालन भएको छ । नेपाल विद्युत प्राधिकरणको वातावरण

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
वर्षायाम लागेसंगै चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने भएको छ । निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स-साना खोला, खोल्सीमा भलबाढी

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बागमती प्रदेश पर्यटन मन्त्रालयद्वारा माडीको पर्यटन विकासका विभिन्न योजनाहरूमा बजेट विनियोजित

माडी, चितवन । बागमती प्रदेशको पर्यटन मन्त्रालयले माडीको रेडहिल पार्कमा भौतिक पूर्वाधार निर्माणका लागि ३३ लाख रुपैंया विनियोजन गरेको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत रेडहिल पार्कमा पर्यटन विकासलाई