देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जका चेक पोष्टमा पक्की शौचालय अपर्याप्त
चितवन । विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बनकट्टा र कसरा पोष्टमा पक्की शौचालयको अपर्याप्तता देखिएको छ । भरतपुर माडी ठोरी हुलाकी सडक रुट भएर चल्ने झन्डै दिनमा ७०० भन्दा बढी साना
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वर मध्यवर्ती सामुदायिक वनले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने
चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने भएको छ । सामुदायिक वनको २६औं साधारणसभामा पारित भएको बार्षिक कार्ययोजना अनुसार सो सामुदायिक वनले पर्यटक स्थलका रुपमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पहिलो फूल क्याबिनेट बैठकबाटै निकुञ्जभित्र सडक निर्माणको निर्णय गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध
चितवन । समृद्धिका लागि युवा अभियान माडीले पहिलो फूल क्याबिनेट बैठकबाट चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको निणर्य गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहका लागि गृहजिल्लास्थित
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
डेढ दर्जन मानिसको ज्यान लिइसकेको ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु
चितवन । डेढ दर्जन मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु भएको छ । ध्रुवेको आक्रमणबाट शनिबार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको हो । घरको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगर कार्यपालिकाको बैठकले निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक सहयोग गर्ने निर्णय
चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा ध्रुब सडक खण्डमा पुनः ध्रुबे हात्तीको त्रास
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुविधाप्राप्त बाटो अन्तरगत बनकट्टा ध्रुब खण्डमा पुनः ध्रुबे हात्तीको त्रास बढेको छ । मंगलबार भरतपुरबाट माडी आइरहँदा बनकट्टा पोष्ट नजिकै ध्रुबे हात्तीले एक मोटरसाइकललाई कुल्चेर क्षती गरेको छ ।
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी धोबाहाका एक बृद्धको खोजी हुँदै
चितवन । घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी-३ धोबाहा निवासी बृद्ध पाहुन महतोको खोजी सुरु भएको छ । घाँसदाउराका लागि रीउ नदी पारी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका अन्दाजी ७८ बर्षका बृद्ध महतो
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरू भत्कायो (ब्रेकिङ)
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरु भत्काएको छ । निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु दिउँसो १२ देखि ३ बजेसम्म कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घरहरु र एकवटा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र कालोपत्रे बाटो बनाउने चितवन ३ का नवनिर्वाचित सांसद बिक्रम पाण्डेको भनाइ
चितवन । चितवन क्षेत्र नं. ३ का नवनिर्वाचित सांसद बिक्रम पाण्डेले निकुञ्जभित्र कालोपत्रे बाटो बनाउने बताउनुभएको छ । निर्वाचित भएपश्चात माडीका मतदाताहरुलाई धन्यवाद दिन आउनुभएका पाण्डेले ‘आकाशे पुल पुरा भएको रहेनछ’ भन्ने कटाक्ष गर्दै