व्यक्ति-व्यक्तित्व पोष्ट

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखा, माडीको सभापतिमा भरत घिमिरे चयन

पौष २०, माडी । नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखाको सभापतिमा भरत घिमिरे चयन हुनुभएको छ । उपशाखाको २७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपशाखाको उपसभापतिमा भीम

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित

माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन

माडी, चितवन । माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन हुनुभएको छ । बुधबार माडी-७ गोपालनगरमा सम्पन्न भेलाबाट काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारा गौतम,

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
होटल व्यवसायी संघ माडीको अध्यक्षमा पाँचौं कार्यकालका लागि गोपाल श्रेष्ठ चयन

माडी, चितवन । होटल व्यवसायी संघ चितवन, माडी इकाईको अध्यक्षमा गोपाल श्रेष्ठ दोहोरिनुभएको छ । बुधबार मितेरी पार्क (छरछरे)मा सम्पन्न इकाईको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेपाल जेसिजको बर्ष २०२५का लागि राष्ट्रिय उपाध्यक्ष पदमा माडी जेसिजका सुवास गौतम विजयी

माडी, चितवन । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदका लागि माडी जेसिजका निवर्तमान अध्यक्ष सुवास गौतम विजयी हुनुभएको छ । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिज बर्ष २०२५का लागि राष्ट्रिय उपाध्यक्ष

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीका शिक्षक एवं मोडल सारिका महतो मिसेस हिमालयन नेपाल २०२४को फर्स्ट रनरअप

माडीका शिक्षक एवं मोडल सारिका महतो हिमालयन मुभिजद्वारा आयोजित मिसेस हिमालयन नेपाल २०२४को फर्स्ट रनरअप हुन सफल हुनुभएको छ । माडी-३, इनारबरूवा निवासी महतो शनिवार अपरान्ह काठमाडौंस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो सौन्दर्य प्रतियोगितामा

प्रवास खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
अमेरिकास्थित एक संस्थाद्वारा माडी क्षेत्रका ५ जना सामाजिक अगुवाहरू सम्मानित

माडी, चितवन । माडी र समग्र चितवनको क्षेत्रको सामाजिक र शैक्षिक क्षेत्रमा विशिषट योगदान गरेको कदरस्वरुप अमेरिकास्थित एक संस्थाले माडीका ५ जना सामाजिक अगुवाहरूलाई सम्मान गरेको छ । USA-Nepal Community Outreach Network (UNCON) नामको

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
ग्रीन पिस युथ क्लब, नयाँपिपरियाको अध्यक्षमा ऋषिराम चापागाईं चयन

चितवन । माडी-५ नयाँपिपरियास्थित ग्रीन पिस युथ क्लबको अध्यक्षमा ऋषिराम चापागाईं चयन हुनुभएको छ । निष्कृय रूपमा रहेको ग्रिनपिस युथ सोसाइटी (हरियाली शान्ति युवा समाज)लाई नाम परिवर्तन गरी ग्रिनपिस युथ क्लब कायम गरी चापागाईंको

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीका बयोवृद्ध सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मान

चितवन । माडीको बसन्तपुरमा आयोजित ‘गोल्डन एमिनेन्ट दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता-२०८१’ को उद्घाटन समारोहमा माडीका पुराना सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । बि.सं. २०२२ सालदेखि २०४२ सालसम्म लगातार