व्यक्ति-व्यक्तित्व पोष्ट

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
कृषि विकास अधिकृत अनिल बस्यालद्वारा कृषकलाई निःशुल्क उन्नत बीउ वितरण (भिडियो सहित)

२४ कार्तिक, माडी । माडी नगरपालिकामा कृषि विकास अधिकृत पदमा कार्यरत अनिल बस्यालले व्यक्तिगत पहल र लागतमा किसानहरूलाई उन्नत बीउ वितरण गर्नुभएको छ। माडी-३, बसन्तपुर बजार निवासी बस्यालले २५ बिगाहा क्षेत्रफलका लागि २,४०० केजी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा ‘श्रम संस्कृति पार्टी’को जिल्ला समिति गठन, नवगठित पार्टीद्वारा भरतपुरमा सरसफाइ

१५ कार्तिक, माडी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’को चितवन जिल्ला समिति सचिवमा माडीका युवा अगुवा माधव पुन चयन हुनुभएको छ । लामो व्यवसायिक र पछिल्लो समय माडी-७, दिवानगर क्षेत्रमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रका सुमन बराल र अम्बिका लामिछानेले गरे पार्टी परित्याग, स्वतन्त्र नागरिक बन्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ । बरालले एक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल केन्द्रीय कमिटि सदस्य मनोनित

माडी, चितवन । नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । यसअघि सो पार्टीको बागमती प्रदेश कमिटि सदस्य रहनुभएका नेता पौडेललाई पार्टीको केन्द्रीय समिति सचिवालय बैठकले केन्द्रीय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट
घरायसी कारण देखाउँदै माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीद्वारा पदबाट राजीनामा

माडी, चितवन । माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले पदबाट राजीनामा दिनुभएको छ । क्षेत्रीले घरायसी कारण देखाउँदै क्याम्पस सञ्चालक समितिसमक्ष सोमबार राजिनामा पत्र बुझाउनुभएको हो । उहाँले २०७९ चैत तेश्रो सातादेखि क्याम्पसको प्रशासनिक नेतृत्व

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
निर्माण व्यवसायी संघ चितवनद्वारा माडीका स्वदेशकर्मी पत्रकार दीप्ति विश्वकर्मा सम्मानित

माडी, चितवन — निर्माण व्यवसायी संघ चितवनको ३१औं वार्षिक साधारण सभाका अवसरमा माडीका स्वदेशकर्मी पत्रकार दीप्ति विश्वकर्मा सम्मानित हुनुभएको छ । संघले निर्माण व्यवसायसँग सम्बन्धित समाचार, विचार र विश्लेषण प्रकाशित गरी व्यवसायीहरूको हकहित उठानमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
रमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण केन्द्र माडी ठोरी संयुक्त नगर समिति गठन

माडी, चितवन — माडी र ठोरी क्षेत्रमा बसोबास गर्ने सापकोटा समुदायको भेलाले रमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण केन्द्र माडी ठोरी संयुक्त नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विदुर सापकोटा, सचिवमा काशीनाथ सापकोटा,

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
‘वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म’: मेयर महतो

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वर्तमान वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म रहेको औंल्याउनुभएको छ । माडी नगरपालिकाको सभाहलमा वुधबार (आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा माडीका मिडियाकर्मीहरुसंग

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीका स्वास्थ्यकर्मी गोविन्द नेपाल ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’बाट सम्मानित

माडी, चितवन । स्वास्थ्य र सेवाको क्षेत्रमा योगदान गर्दै आउनुभएका माडीका वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द प्रसाद नेपाललाई ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’ बाट सम्मानित गरिएको छ । अमोल भगत मिडिया (ABM) को आयोजनामा राष्ट्रिय नाँचघर