व्यक्ति-व्यक्तित्व पोष्ट

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नारायण सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन, उपाध्यक्षमा सि.एम. चितौने

माडी, चितवन । माडी नगरपालिकाको नगरसभाले पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा साहित्यसर्जक एवं शिक्षक चन्द्रमणि महतो (सि.एम. अपील चितौने) रहनुभएको छ । त्यस्तै

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
एसईई २०८१ मा समान ३.९६ जीपीए सहित आदर्श गौतम र सुदीन तिवारी माडीकै सर्बोत्कृष्ट

माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा माडीको जनकल्याण मा.वि.का आदर्श गौतम र दिवाकर स्मृति मा.वि.का सुदीन तिवारीले समान ३.९६ जीपीए सहित माडीकै सर्बोत्कृष्ट नतीजा हासिल गर्नुभएको छ । त्यस्तै जनकल्याण माध्यमिक विद्यालयका छात्र

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेत्रहीन विश्वकप क्रिकेटमा सहभागी माडीका क्रिकेट खेलाडी गुरागाईंलाई नगद सहित सम्मान

माडी, चितवन — माडी नगरपालिकाले नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी रही उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी अमिश गुरागाईंलाई नगद सहित सम्मान गरेको छ । गत मंसिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघरको अध्यक्षमा मनरुपा पौडेल चयन

माडी, चितवन — माडी क्षेत्रमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघरको अध्यक्षमा मनरुपा पौडेल चयन हुनुभएको छ । विहीबार भरतपुरस्थित भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौँ वार्षिक साधारण–सभाबाट पौडेलको अध्यक्षतामा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीको वडा विवादमा आफूलाई मुछिएकोप्रति प्रदेश सांसद ढकालको क्षोभ (भिडियो सहित)

माडी, चितवन — बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले सोमेश्वरगढीको वडा सम्बन्धी विवादमा आफूलाई मुछिएकोप्रति क्षोभ र असन्तोष प्रकट गर्दै सो धार्मिक स्थल वडा नं. ५ मै रहेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान

माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ । पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न

माडी, चितवन — माडीकोे शिक्षा क्षेत्रमा लामो शैक्षिक योगदान पुर्‍याउनु भएका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ । जनजीवन माध्यामिक विद्यालय र नेपाल निवृत्त शिक्षक समाज माडीको संयुक्त

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मानबाट माडीका रक्त अभियन्ता बस्याल, न्यौपाने र पाठक सम्मानित

माडी, चितवन — भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लाको दुध्दीमा सम्पन्न अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मान समारोहमा माडीका तीन जना रक्त अभियन्ता भागीरथ बस्याल, हरिप्रसाद न्यौपाने र विपिन पाठक सम्मानित भएका छन्। बस्याल ब्लड डोनर्स सोसाइटी