स्वदेशपोष्ट विशेष

निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी

१३ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी गरेको छ । मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी माडी नगरपालिका-९ कुसुमखोलामा आएका केहि चेपाङ परिवारले निर्माण गरेको

कोरोनाका कारण दुई बर्ष रोकिएको चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने

१३ चैत्र, चितवन । कोरोनाका कारण दुई बर्ष रोकिएको रामनवमी चैतेदशैं गोद्धक मेला यसबर्ष भव्यतापूर्वक लाग्ने भएको छ । आउँदो चैत २५ देखि २८ गतेसम्म माडी-१ गोद्धक क्षेत्रमा भव्यतापूर्वक मेला लाग्ने भएको हो ।

उत्तर पश्चिमी माडीको अमिलिया क्षेत्रमा एक बयस्क भाले गैंडा मृत फेला

१३ चैत्र, चितवन । उत्तर पश्चिमी माडीको अमिलिया क्षेत्रमा एक बयस्क भाले गैंडा मृत फेला परेको छ । आइतबार बिहान करीब ७ बजेको समयमा बनकट्टा रेञ्ज पोस्टको संयुक्त गस्ती टोलीले चितवन राष्ट्रिय निकुञ्जको कोर

वनमा डढेलो लगाउनेहरुको प्रमाण सहित सूचना दिनेलाई माडीमा नगद पुरस्कार

१३ चैत्र, चितवन । हावाहुरी र सुक्खा मौसम सुरु भएसंगै वन डढेलोको घटना बढ्न सक्ने भन्दै माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन सबैमा अनुरोध गरेको छ । वनमा डढेलो नलगाउन सार्वजनिक

माडीस्थित कुसुमखोला नमुना चेपाङ बस्तीको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

१० चैत्र, चितवन । कुसुमखोलाबाट बिस्थापित भई माडी-९, राईडाँडामा बसोबास गरिरहेका चेपाङहरुको बस्तीका रुपमा परिचित कुसुमखोला नमुना चेपाङ बस्तीको उद्घाटन भएको छ । माडीका साँसद समेत रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

हुलाकी सडक अन्तरगत माडी ७ र ८ जोड्ने परुई खोला पुलको औपचारिक समुद्घाटन

१० चैत्र, चितवन । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडी न.पा. वडा नं. ७ र ८ जोड्ने परुई खोला पुलको औपचारिक समुद्घाटन भएको छ । सो नवनिर्मित दुईतर्फी पक्की पुलको नेकपा (माओवादी केन्द्र)का

माडीमा हालै निर्माण सकिएको चिरौली सितलपुर सडकको प्रचण्डद्वारा उद्घाटन

१० चैत्र चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा हालै निर्माण सकिएको चिरौली सितलपुर सडकको उद्घाटन गर्नुभएको छ । माडी-२ चिरौली चोकदेखि माडी-४, सितलपुरस्थित एकता स्तम्भसम्म पुग्ने ५ किलोमिटर लामो सडक

स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

१० चैत्र, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने बताउनुभएको छ । भरतपुरमा विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आउँदो स्थानीय तहदेखि संघीय चुनाबसम्मै सत्ता

‘निकुञ्जमा आकाशे पुलको सपना बाड्नेहरुले सडकमा कालोपत्रे मात्र पनि गर्न सकेनन’ : पाण्डे

चैत ०७, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्व मन्त्री बिक्रम पाण्डेले आफू मन्त्री र जनप्रतिनिधि हुँदा माडीमा मालपोत कार्यालय स्थापना, तटबन्धन, सडक र पुल निर्माणको काम गरेको बताउनुभएको छ । माडीको बसन्तपुरस्थित