स्वदेशपोष्ट विशेष

बाँदरझुलासंगै माडीको भित्री गाउँ र कृषि क्षेत्रहरुमा विध्युत बिस्तारका लागि बोलपत्र प्रकाशित

चितवन । माडीको बाँदरझुलासंगै कृषि र मत्स्यपालन क्षेत्रहरुमा विध्युत बिस्तारका लागि नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले बोलपत्र (टेण्डर) आह्वान गरेको छ । माडी-९, बाँदरझुला (हनुमानझुला) क्षेत्रमा विध्युतिकरणका लागि २ करोड ४३ लाख रुपैंयाको

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी अख्तियारमा बेनामे उजुरी

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी पुनः अख्तियारमा बेनामे उजुरी परेको छ । चार बर्षअघि निकुञ्ज भित्रको बाटो फराकिलो बनाउन व्यक्तिगत रुपमा सहजिकरण गर्नुभएका तात्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा.

राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढायो

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको बाँदरझुलामा जग्गा नापी कार्य अडाडि बढाएको छ । फिल्डमा जग्गा नापीका लागि माडी-९, बाँदरझुलामा २ जना सुपरिवेक्षक र ४ जना अमिन खटिएका छन् । जग्गाको नापी हँदा

माडी नगरपालिकाले उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंया बहाल बिटौरी कर लिने

चितवन । माडी नगरपालिकाले नगर क्षेत्रभित्र आवाद वा उपभोगमा रहेका ऐलानी जग्गाको प्रतिकठ्ठा प्रतिबर्ष २५० रुपैंयाको दरले बहाल बिटौरी कर तिर्न सुचना गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालद्वारा हस्ताक्षरित सुचनामा नगरको शंसोधित

सेमीफाइनलमा पराजित लुम्बिनी नवयुवा क्रिकेट क्लबले अन्ततः उचाल्यो पाँचाैं माडी क्रिकेट कपको उपाधी

चितवन । सेमीफाइनलमा पराजित भएपनि प्रोटेस्ट सदर भई फाइनलमा भिँड्न पाएको लुम्बिनी नवयुवा क्रिकेट क्लबले अन्ततः पाँचौ माडी क्रिकेट कपको उपाधी जितेको छ । उपाधी चुमेसंगै लुम्बिनी नवयुवाले नगद २ लाख रुपैंयासंगै शिल्ड मेडल

एमसीसी सम्झौता खारेजीको माग गर्दै वाइ. सि. एल. र अनेरास्ववियू क्रान्तिकारी चितवनद्वारा संयूक्त विरोध प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै वाइ. सि. एल. जिल्ला समिति चितवन र अनेरास्वविय क्रान्तिकारी जिल्ला समिति चितवनले संयूक्त रुपमा चितवनको भरतपुरमा विरोध प्रदर्शन गरेको छ । यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाति

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला समितिमा माडीबाट अध्यक्षसहित १० नेताहरु अँटाए

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला समितिमा माडी क्षेत्रबाट अध्यक्षसहित १० जना नेताहरु अँटाएका छन् । एमाले जिल्ला समिति सदस्यहरूमा माडी नगर क्षेत्रबाट शिवहरि सुवेदी, श्याम कुमार बिष्ट, रेशमलाल आचार्य, जीत बहादुर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा माडीका युवा नेता रामप्रसाद न्यौपाने चयन

२५ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा माडीका युवा नेता रामप्रसाद न्यौपाने चयन हुनुभएको छ । एमाले चितवन अध्यक्ष चयन हुनुभएका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष रहनुभएको थियो ।

पछिल्लो प्रविधिको एन्ड्रोइड स्मार्टफोन चलाउँछन, माडीका दृष्टिविहीन

२५ माघ, चितवन । माडीका दृष्टिविहीन अगुवाहरुले टकब्याक बिधीको प्रयोग गरी पछिल्लो प्रविधिको एन्ड्रोइड मोबाइल चलाउन थालेका छन् । माडी नगरपालिकाको आर्थिक सहयोग र माडी नगर अपांग उत्थान समन्वय समितिको आयोजनामा सञ्चालित १५ दिने