माडी १ मा डिप बोरिङ जडानको परियोजना सुरू
१८ फागुन, चितवन । माडी नगरपालिका वडा नं. १ को भंगता र लक्ष्मुनियाँ लगायतका ७ स्थानमा डिप बोरिङ जडानको परियोजना सुरू भएको छ ।संघीय सरकारको जलश्रोत तथा सिंचाई मन्त्रालयको सहकार्यमा डिप बोरिङ निर्माण कार्य

१८ फागुन, चितवन । माडी नगरपालिका वडा नं. १ को भंगता र लक्ष्मुनियाँ लगायतका ७ स्थानमा डिप बोरिङ जडानको परियोजना सुरू भएको छ ।संघीय सरकारको जलश्रोत तथा सिंचाई मन्त्रालयको सहकार्यमा डिप बोरिङ निर्माण कार्य
१७ फागुन, चितवन । माडीको बरुवामा सञ्चालित तेह्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनकल्याण माध्यमिक विद्यालयले उचालेको छ ।माडी नगरक्षेत्रका माध्यमिक तहका १० वटा विद्यालयहरुको सहभागिता रहको सो प्रतियोगितामा १३ स्वर्णसहित जनकल्याण मा.वि. कल्याणपुर
१८ फागुन, चितवन । माडी नगरपालिका र भरतपुर महानगरपालिका क्षेत्रमा रहेका जनस्तरिय महिला अभियन्ताहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । ललितपुरस्थित टेवा नामक संस्थाको सहयोगमा न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) चितवनले तालिमको
१७ फागुन, चितवन । माडीको सोमेश्वर सामुदायिक वनभित्र, जंगली गाैरीगाईको आक्रमणमाबाट माडी ६ स्याउलीबास निवासी एक जनाको ज्यान गएको छ ।बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका अन्दाजी ५० बर्षका वीर
चितवन । माडी माध्यमिक विद्यालयको आयोजनामा लामो समय देखि शैक्षिक योगदान पुर्याउनु भएका शिक्षक टकबहादुर थपाको स्मृतिमा सोमबार शोकसभा सम्पन्न भएको छ ।माडी माध्यमिक विद्यालय, बसन्तपुरमा १३ बर्ष र त्यसपछि निरन्तर जनजीवन माध्यमिक बिद्यालय,
१७ फागुन, चितवन । माडी नगरपालिका भित्र रहेका सहकारी संस्थाका पदाधिकारीहरु बिच अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बाट सुरु भएको कार्यक्रममा नगरपालिकाले तयार पारेको सहकारी नीति, ऐन नियमावली तथा दर्ता
१५ फागुन, चितवन । माडी क्षेत्रमा लामो समयसम्म शैक्षिक योगदान पुर्याउनु भएका शिक्षक टकबहादुर थापाको निधन भएको छ । माडी माध्यमिक विद्यालय, बसन्तपुरमा १३ बर्ष र त्यसपछि निरन्तर जनजीवन माध्यमिक बिद्यालय, खरकट्टामा माध्यमिक तहको
१६ फागुन, चितवन । हाल अमेरिकामा रहनुभएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धिसागर सुवेदीले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । परिषद्को आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको लागि
१६ फागुन, चितवन । ड्रिम टिम नेपालको आयोजनामा माडी –९ राईडाँडामा स्वास्थ्य अभियान कार्यक्रम सम्पन्न भएको छ । युवा परिवर्तित राष्ट्रको परिवर्तित सोच भन्ने नारा सहित स्थापन भएको सो संस्थाले राई डाँडाका १०० भन्दा