स्वदेशपोष्ट विशेष

राष्ट्रिय भूमि आयोग चितवनद्वारा माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु

२५ माघ, चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु गरेको छ । आयोगले माडी नगरपालिका-५, छरछरे गाउँमा रहेका भूमिहीन सुकुम्बासीहरुले भोगचलन गरिआएका जमीनको नापी गरी निस्सा तयार पारेको

आर.आर.एन.द्वारा माडीको रौतनी खोलामा सञ्चालित नदी नियन्त्रण परियोजना दोश्रो बर्ष पुरा

१४ माघ, चितवन । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.)द्वारा माडीको रौतनी खोलामा सञ्चालित ‘एक नदी एक समुदाय परियोजना’ले दोश्रो बर्ष पुरा गरेको छ । जापानी सहयोगी संस्था साप्लानीर र जापान दुतावासको सहयोगमा सञ्चालित सो

माडी क्षेत्रमा आत्महत्या गर्ने घटना बढ्दो, घरायसी झगडा, अवैध सम्बन्ध र मानसिक तनाव मुख्य कारण

१४ माघ, चितवन । पछिल्लो समय माडी क्षेत्रमा देहत्याग (आत्महत्या) गर्ने घटना बढ्दै गएको देखिएको छ । गत माघ १० गते बिहान ११ बजेको समयमा माडी-२ पुरानो पर्सा निवासी ५० बर्षीया कल्पना बोट घर

लामो समयदेखि प्रमुखबिहीन ईलाका प्रशासन कार्यालय माडीमा नयाँ अधिकृत खटाइए

१४ माघ, चितवन । लामो समयदेखि प्रमुख नहुँदा नागरिकता लगायतका सेवा प्रभावित रहेको ईलाका प्रशासन कार्यालय माडीमा नयाँ प्रशासकीय अधिकृतका आउनुहुने भएको छ । विगत एक महिना भन्दा लामो समयदेखि प्रमुख बिहीन रहेको सो

ध्रुबेको आक्रमणबाट मृत्यु हुनेको ज्ञात संख्या १६ पुग्यो, तत्कालै नियन्त्रणमा लिन वा मार्न माडीबासीको माग

चितवन । कुख्यात जंगली मत्ता (हात्ती) ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुको ज्ञात संख्या १६ पुगेको छ । ध्रुबेले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ भन्दा धेरैको ज्यान लिइसकेको थियो । शनिवार यसले

ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु

चितवन । ध्रुबे नामको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सेनाका जवानको मृत्यु भएको छ । गस्तीका क्रममा गएसाँझ ७ बजे ध्रुबेको आक्रमणमा परेका शैनिक जवान गुप्त बहादुर थापाको गएराती करीब ११ः२० बजे दुखद्

पाठेघरको मुखको क्यान्सर परीक्षणमा माडीका ६३ जना महिलाहरुले परीक्षण

१९ पाैष, चितवन । माडी माइतीघर नेपाल नामको संस्थाद्वारा आयोजित पाठेघरको मुखको क्यान्सर स्क्रन तथा परीक्षण शिविरमा माडीका ६३ जना महिलाहरुले पाठेघरको निःशुल्क परीक्षण गरेका छन् । शिविरमा ६३ जनाको पाठेघरको परीक्षण, ६६ जनाको

कीर्तनपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

१९ पाैष, चितवन । माडी नगरपालिका-७ स्थित कीर्तनपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीयबासी रमेश सदाशंकरबाट सहयोगस्वरुप प्राप्त रु ५० हजार र माडी नगरपालिकाको ३० हजार रुपैंया आर्थिक सहयोगमा

माडीका पुराना बामपन्थी नेता एवं शिक्षासेवी लीलाधर आचार्यको निधन

चितवन । माडीका पुराना बामपन्थी नेता एवं शिक्षासेवी लीलाधर आचार्यको निधन भएको छ । लामो समयदेखि अस्वस्थ भइ उपचारमा रहनुभएका आचार्यको शुक्रबार राती निधन भएको हो । नेकपा (एमाले)का बागमती प्रदेस कमिटी सदस्य रहनुभएका