जग्गा खण्डिकरण विवादमा सर्बपक्षीय बैठक बोलाउन मेयरलाई माडीको ‘सर्बदलिय बैठक’को आग्रह
२४ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण सिफारिस सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप सर्बपक्षीय बैठक बोलाउन माडीको ‘सर्बदलिय बैठक’ले नगरप्रमुखलाई आग्रह गरेको छ । ‘माडीका अग्रमगन पक्षधर राजनैतिक दलहरुको सर्बदलीय बैठक’ नाम दिइएको सो बसाईले विवादित
चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट विनियोजन
२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट छुट्याएको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत योजनाहरुको
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयद्वारा माडी क्षेत्रमा पुल र सडकका ५ योजनाहरुमा बजेट
२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आ.व.को स्वीकृत योजनाहरुको सुचिमा माडी क्षेत्रमा पुल र सडक निर्माणका ५ वटा योजनाहरु समेटेको छ । मन्त्रालयले आउँदो आर्थिक बर्ष २०७८/०७९मा माडीको
गोहीको आक्रमणबाट पश्चिमी चितवनका एक पुरुषको मृत्यु
जेठ २४, चितवन । गोहीको आक्रमणबाट पश्चिमी चितवनस्थित ध्रुबघाट क्षेत्रमा एक पुरुषको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुन्जको छेउमा बग्ने राप्ती नदी किनारामा मगर जातको मगर गोहीको आक्रमणमा परी भरतपुर महानगरपालिका २५ बसकट्टाका
जग्गा खण्डिकरणका दोषीलाई कारवाहीको दबाबस्वरुप माडीका युवाहरुद्वारा सडक आन्दोलन गर्ने चेतावनी
चितवन । माडीमा जग्गा खण्डिकरण विवाद चर्कंदै जाँदा दोषीलाई कारवाही गराउने दबाबस्वरुप स्थानीय युवाहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । हामी युवा नामको युवा समूहले एक वक्तव्य प्रकाशित गरी कित्ताकाट सम्बन्धमा भएका सबै
बघौंडा अस्पतालमा कोरोना परीक्षणका लागि आएका एक युवकद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार
२१ ज्येष्ठ, चितवन । माडीको बघौंडा अस्पतालमा कोरोना परीक्षणका लागि आएका एक युवकले स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गरेका छन् । माडी नगरपालिका वडा नं. ५ निवासी ती युवकले बघौंडा अस्पताल अन्तरगतको फिभर क्लिनिकमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई
माडीका चार दलद्वारा संयुक्त वक्तव्य : प्रतिनिधीसभा विघटनको भर्त्सना र बिरोध
२१ ज्येष्ठ, चितवन । माडीका चार प्रमुख दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री के.पी. ओलीद्वारा भएको प्रतिनिधीसभा विघटनको भर्त्सना र बिरोध गरेका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल–खनाल
जग्गा खण्डिकरण प्रकरणबारे नेपाल-खनाल पक्षीय नेकपा एमाले माडीको ध्यानाकर्षण
२१ ज्येष्ठ, चितवन । माडीमा विवादित बनेको जग्गा खण्डिकरण र कित्ताकाट सिफारिस प्रकरणबारे नेपाल-खनाल पक्षीय नेकपा (एमाले)ले गम्भीर ध्यानाकर्षण भएको बताउँदै आगामी दिनको लागि रोडम्याप प्रस्ताव गरेको छ । सो पार्टीको माडी नगर अध्यक्ष नारदमणि
माडी क्षेत्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु , कूल मृतकहरुको संख्या ८ पुग्यो
२१ ज्येष्ठ, चितवन । माडी क्षेत्रमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भई भरतपुर अस्पतालमा उपचाररत माडी नगरपालिका वडा नं. १ निवासी ५१ बर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो