स्वदेशपोष्ट विशेष

विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा झाँकी सहित पूजाअर्चना हुने

चितवन । विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा झाँकी सहित पूजाअर्चना हुने भएको छ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झना स्वरुप विवाह

धलोरहित बाटोको नमुना अध्ययनका लागि भारत पुगेको माडीको टोली स्वदेश फर्कियो

चितवन । निकुञ्जभित्र निर्माणको प्रस्ताव गरिएको धुलोरहित बाटोको नमुना अध्ययनका लागि भारतको हैदराबाद पुगेको माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल नेतृत्वको टोली स्वदेश फर्किएको छ । ए.पि.एस. स्वायल स्टाबलाइजरको प्रयोगबाट हैदराबादमा निर्माण भइरहेको सडकको अध्ययन, अवलोकन

नारायणी नदी तटबन्धनका लागि एकैपटक पाँच अर्बको काम अघि बढाउने तयारी

मंसिर, २१ चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनका लागि एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु

ब्लड क्यान्सर पीडित बालिका अनुष्का महतोको उपचार सहयोग जुट्ने क्रम जारी

२१, मंसिर, चितवन । माडी-२ ध्रुबगाउँ निवासी बिपन्न परिवारकी ब्लड क्यान्सर पीडित ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोग जुट्ने क्रम जारी रहेको छ । बालिकाको उपचारमा सघाउन हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका माडी-४,

बैकुण्ठ क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणमा सघाउन स्वदेश र प्रवासबाट आर्थिक सहयोग

१८ मंसिर, चितवन माडीको बैकुण्ठक्षेत्रको प्रवर्धन एवं बालाचतुर्दशी बैकुण्ठ मेलाको सहयोगार्थ स्वदेश र प्रवासबाट आर्थिक सहयोग भएको छ । मेलाको आयोजना तथा बैकुण्ठ क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणमा सघाउन हाल अमेरिकामा रहनुभएका तिलक गायकबाट रु.

निकुञ्जभित्र धुलोरहित बाटोको नमुना अध्ययनका लागि नगरप्रमुख ढकालको टोली भारतको हैदराबादमा

१८ मंसिर चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बन्ने धुलोरहित बाटोको नमुना अध्ययनका लागि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा एक टोली भारतको हैदराबाद पुगेको छ । हैदराबादमा निर्माण भइरहेको (केमिकल) पिचको अध्ययन तथा त्यसको प्रयोगशाला

शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन

१८ मंसिर चितवन । माडी-२, भैरवपुरमा आउँदो मंसिर २४ गतेदेखि माडी नगरस्तरीय शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा भैरवपुरको फुटबल चौरमा सञ्चालन हुने सो

काँग्रेस चितवन क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित

चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ को सभापतिमा माडीका शोभाखर चापागाईं निर्वाचित हुनुभएको छ । काँग्रेसको १४औं महाधिवेशन अन्तरगत शुक्रवार भएको निर्वाचनमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले लोकप्रीय मतका साथ

तिहार कप फुटबलको फाइनलमा जनआस्था युवा क्लब र ज्ञानज्योति युवा क्लब भिँड्ने

२ मंसिर, चितवन । माडीको बसन्तपुरमा सञ्चालित पाँचौं तिहार कप फुटबलको उपाधीका लागि फाइनलमा जनआस्था युवा क्लब बसन्तपुर र ज्ञानज्योति युवा क्लब भैरवपुर भिँड्ने भएका छन् । आज (बिहीबार) सम्पन्न दोश्रो तथा अन्तिम सेमीफाइनल