स्वदेशपोष्ट विशेष

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी ९, बाँदरझुलामा भूमिहीनहरुलाई जग्गा नापीको रातो निस्सा बाँड्न सुरु

३० फागुन, चितवन । माडी नगरपालिका वडा नं. ९, बाँदरझुलामा भूमिहीनहरुलाई जग्गा नापीको रातो निस्सा बाँड्न सुरु भएको छ । राष्ट्रिय भूमि आयोग चितवन तयार पारेको निस्सा शनिवारबाट सुकुम्बासीहरुलाई बाँड्न सुरु भएको हो ।

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
कालोपत्रे हुने क्रममा रहेका माडीका भित्री सडकहरू धुलाम्य हुँदा वायुप्रदूषण बढ्यो, स्थानीयबासी प्रभावित

३० फागुन, चितवन । कालोपत्रे हुने क्रममा रहेका माडीका मुख्य भित्री सडकहरू धुलाम्य हुँदा वायुप्रदूषण ह्वात्तै बढेको छ । हाल बाइपासका रुपमा ठूला तथा मझौला सवारी साधन आवतजावत गर्ने मुख्य सडकको रूपमा रहेको माडी-५,

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरमा बागमती प्रदेश स्तरीय पुरूष र महिला भलिबल प्रतियोगिता सञ्चालन सुरु

३० फागुन, चितवन । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा माडीको बसन्तपुरमा बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन सुरु भएको छ । प्रदेशभरीका १३ वटा जिल्लाका १३ वटा पुरुष तथा १३ वटै महिला टोलीको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
किशोरीहरुलाई सक्षम सामाजिक अगुवा बनाउन डेनिस सहयोगमा ‘माडी गर्ल्स पावर’ परियोजना

२८ फागुन, चितवन । मध्यपूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना छात्राहरु हरेक शुक्रबार दिउँसो १ बजेपछि भेला हुन्छन् । विद्यालय हाताभित्रै स्थापित माडी ब्रेन पावर नामको पुस्तकालयमा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
एक डेनिस संस्थाद्वारा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा खानेपानी परियोजना निर्माण हुँदै

१७ फागुन, चितवन । भिलेज डेभलपमेन्ट इन नेपाल (Jysk landsbyudvikling i Nepal) नामको डेनिस स्वयम्-सेवी संस्थाले माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा नयाँ बृहत् खानेपानी परियोजना सुरू गरेको छ । एक दशकअघि निर्माण सकिएको ओभरहेड ट्यांकीले

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दिवंगत हजुरबुबा हजुरआमाको स्मृतिमा माडीका रानाभाट दाजुभाईद्वारा प्रवेशद्वार निर्माण

१७ फागुन, चितवन । आफ्ना दिवंगत हजुरबुबा हजुरआमाको स्मृतिमा माडी – ७, कीर्तनपुर देवीकोट टोल निवासी दाजुभाई अरुण र सुलभ रानाभाटले प्रवेशद्वार निर्माण गर्नुभएको छ । रानाभाट दाजुभाईले हजुरबुबा नन्दलाल र हजुरआमा उजेली रानाभाटको

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको पाैहारीमा ट्वन्टीवान ग्रुपले निर्माण गरिरहेको रुद्र पार्कमा रुद्रेश्वर महादेवको मुर्ती स्थापित

१७ फागुन, चितवन । माडी नगरपालिकालाई स्वामित्व हस्तान्तरण हुनेगरी ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले माडी-२, पौहारीमा निर्माण गरिरहेको रुद्र पार्कमा रुद्रेश्वर महादेवको मुर्ती स्थापित भएको छ । महाशिवरात्री पर्वको अवसर पारी पुजाआजा र पञ्चेबाजासहित

खेल र खेलाडी पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि माडीमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुँदै

१७ फागुन, चितवन । राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि अब माडीको बसन्तपुरमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । खेलकुद विकास समिति माडी नगरपालिकाको आर्थिक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति चितवनको प्राविधिक

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेकपा (एमाले)बाट निर्वाचित माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी) प्रवेश

१५ फागुन, चितवन । नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाका अर्का एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । माडी नगरपालिका वडा नं. ७ बाट निर्वाचित वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी)मा खुल्नुभएको हो