जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी
२७ माघ, चितवन । माडी ४ मा मंगलबार देखि सुरु भएको जिल्ला स्तरीय नक आउट टि – २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बसन्तपुर युथ क्लब विजयी भएको छ।उदघाटन खेलमा बसन्तपुर युथ क्लबले देवेन्द्रपुर क्रिकेट
माडी १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुरु
२७ माघ, चितवन । माडी नगरपालिका – १ भंगतामा ४० हजार लिटर क्षमताको खाने पानी ट्यांकीकाे निर्माण कार्य सुचारु गरिएको छ।वडा १ को कार्यालय, वाइन टु वाटर, खानेपानी उपभोक्ता समितिको ६५ लाखको संयुक्त लगानीमा
माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति देखिने चट्टान भेटिएको छ
२७ माघ, चितवन । माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति जस्तै देखिने चट्टान भेटिएको छ ।हुलाकी मार्गबाट करीब ३ किलोमिटर दक्षिणतर्फ, हालै सुख्खा पहिरो गएको स्थान नजिकै परुईको एक शाखा खोल्सोमा त्यसप्रकारको
माडीको बगहीँ सेक्टर अन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ
२७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र माडीको बगहीँ सेक्टर अन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ ।केहि साता अघि नै मृत्यु भएको अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको
जङ्गली हात्तीको आक्रमणबाट क्षति स्थानकाे नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन
२७ माघ, चितवन । जङ्गली हात्तीको आक्रमणबाट क्षति भएको माडी पाँचपाण्डवस्थित घरको नगरप्रमुख सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । केहिदिन अगाडि माडी-१ पाण्डवनगर निवासी भुवन बि.क. को कच्ची घरको भित्ता र छानो जङ्गली
विश्व हिन्दू महासंघको माडी नगर समितिले १०८ वटा चौतारीहरू निर्माण गर्ने
२७ माघ, चितवन । विश्व हिन्दू महासंघको माडी नगर समितिले नगर क्षेत्रभरी १०८ वटा चौतारीहरू निर्माण गर्ने भएको छ ।समितिको पहिलो बैठकले माडीभर १०८ वटा चौतारी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको समितिका नवनिर्वाचित
ईलाका प्रहरी कार्यालय माडीकाे सरसफाइ कार्यक्रम सम्पन्न
२६ माघ, चितवन । ईलाका प्रहरी कार्यालय माडीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत माडी ९ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।सोमबार माडी नगरपालिका वडा ९ स्थित गणेशकुञ्जका सडक तथा सार्वजनिक प्रतिक्षालयहरुमा सरसफाइ गरिएको ईलाका
रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान
२६ माघ, चितवन । रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान गरिएको छ ।माडी नगरपालिका ७ दिवानगर निवासी कृष्ण बहादुर कुमालले आफ्ना दिवंगत माता पिताको सम्झनामा सोमबार मन्दिर परिसर अगाडी रोचा जडान गर्नु भएको हो।
प्रारम्भिक बालशिक्षा शिक्षकहरुको क्षमता विकासका लागि तालिम सुरु
२५ माघ, चितवन । माडी नगरक्षेत्रमा कार्यरत प्रारम्भिक बालशिक्षा शिक्षकहरुको क्षमता विकासका लागि पाँचदिने तालिम सुरु भएको छ ।माडी नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखाको आयोजनामा वालविकास केन्द्रका शिक्षकहरुलाई तालिम सञ्चालन भएको हो ।