स्वदेशपोष्ट विशेष

दशैं तिहार कप फुटबलमा शनिवार ध्रुवतारा र स्टार स्पोर्टस् विजयी

माडीको बसन्तपुरमा जारी चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन, आज भएका खेलहरुमा ध्रुवतारा युवा क्लब रामराज्यपुर र स्टार स्पोर्टस् क्लब विजयी भएका छन् । पहिलो खेल दिउँसो १ बजेपछि ध्रुवतारा युवा क्लब

विद्यार्थीलाई हस्तलेखन सिकाउन निःशुल्क ट्याबलेट वितरित

पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई हस्तलेखन सिकाउन माडीको एक नीजि विद्यालयले निःशुल्क एल.सि.डी. ट्याबलेट वितरण गरेको छ । माडीको बसन्तपुरस्थित पिसल्याण्ड इङ्गलिस स्कूलले सो विद्यालयमा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी. तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै

नेकपाद्वारा माडीका पूर्व वडाध्यक्ष जीवन महतोप्रति शोकसभा सम्पन्न

हृदयघातका कारण हालै निधन हुनुभएका पूर्व जनप्रतिनिधी जीवन महतोप्रति श्रद्धाञ्जली सहित उहाँको पारिवारिक निवासस्थलमा शोकसभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगरपालिका वडा नं. ६ को आयोजना तथा पार्टीका वडा संयोजक भरत

महिनावारी सामग्रीहरुमा कर हटाउन माग गर्दै चितवनमा प्रदर्शन (भिडियो)

महिनावारी हुँदा प्रयोग हुने सेनेटरी प्याड लगायतका सामग्रीहरुमा राज्यले लगाइरहेको कर हटाउन माग गर्दै चितवनका महिलाहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका छन् । महिनावारी सामग्रीमा कर लगाउनु अर्को अर्थमा महिलाहरुको मासिक धर्ममै कर लगाउनु रहेको

माडीको बसन्तपुरमा चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता सुरु

माडीको बसन्तपुरमा चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता सुरुवात भएको छ । साइड नेपाल (क्लब)को आयोजनामा सञ्चालित सो प्रतियोगिताको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले रेफ्रीलाई बल हस्तान्तरण गरी औपचारिक उद्घाटन गर्नुभएको हो

माडीका लाभग्राहीहरुलाई कार्तिक ३ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण

नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण अन्तरगत माडी नगरपालिकाका लाभग्राहीहरुलाई यहि कार्तिक ३ गतेबाट वितरण सुरु हुँदैछ । भत्ताको रकम वितरणको जिम्मेवारी पाएको कृषि विकास बैंक माडी शाखाले

माडीका चेपाङ विद्यार्थीहरुलाई हार्टबिट संस्थाद्वारा न्यानो कपडा वितरित

माडी न.पा. ८, खरकट्टा र कान्तिपुरका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण भएको छ । कुसुमखोलाबाट आई खरकट्टा र कान्तिपुर क्षेत्रमा बसोबास गरिरहेका घरपरिवारमा रहेका कुल ५३ जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।

माडी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य

माडी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पनि अघिल्लो कार्यसमितिमा सचिव रहनुभएका सोमनाथ ओझा दोहोरिनुभएको छ । सहकारीको आज सम्पन्न १८ औं बार्षिक साधारणसभा तथा

अयोध्यापुरी क्षेत्रमा जारी मध्यवर्ती समूहको निर्वाचनमा अनपेक्षित नतीजा

अयोध्यापुरी क्षेत्रमा जारी चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती उपभोक्ता समितिको चुनावमा अनपेक्षित नतीजा आइरहेको छ । सो क्षेमा साँगठनिक दृष्टिकोणबाट बलियो मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारहरु पराजित भइरहँदा राजनैतिक संरचना