वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको बाघ नियन्त्रणमा
माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको जंगली बाघलाई हिजो साँझपख डाट गरी नियन्त्रणमा लिइएको छ । करीब २ क्विन्टल तौल रहेको सो नरभक्षी बाघलाई कान्छी बगहीँ नजिकैबाट दुई पटक डाट गरी नियन्त्रणमा दिइएको हो
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
काँग्रेसद्वारा ज्ञापनपत्र बुझाउँदै माडी नगरपालिकाको कार्यसम्पादनको बिरोध
नेपाली काँग्रेस माडी नगर समितिले आज १५ बुँदे ज्ञापनपत्र बुझाउँदै माडी नगरपालिकाको कार्यसम्पादनको बिरोध गरेको छ । हिजो दिउसो माडी नगरपालिकाको सभाकक्षमा काँग्रेसका नगर सभापति कोमलनाथ भुसालले चार पृष्ठ लामो सो १५ बुँदे ज्ञापनपत्र
स्वदेशपोष्ट विशेष
माडीमा, रिउ नदि प्रणाली एकीकृत श्रोत व्यवस्थापन याेजना सम्बन्धी कार्यक्रम सम्पन्न
माडी नगरपालिकाको समन्वय र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको आयोजनामा बिहीबार माडी नगरपालिकाको सभाहलमा रिउ नदि प्रणाली एकीकृत श्रोत व्यवस्थापन योजना सम्बन्धि अन्तरक्रिया तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । चुरे संरक्षण
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बनकट्टामा एक गैंडा मृत अवस्थामा फेला, खाग र खुर भने सुरक्षित
माडीको बनकट्टामा मंगलबार एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमिटर दक्षिण भेगमा रिउखोलाको बनकट्टा बस्ति छेउको काँसघारीमा गैंडा मरेको अवस्थामा फेला परेको हो । समुदायहरुबाट मृत गैंडाको
स्वदेशपोष्ट विशेष
माडीको बरुवा बजारमा रोपाइजात्रा भव्यताका साथ मनाइयो
नेवाराज समाज समितिको आयोजनामा मंगलबार माडीको बरुवा बजारमा रोपाइजात्रा भव्यताका साथ मनाइएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन नेवार समुदायले मनाउने गाईजात्रा पर्व अन्तर्गत मंगलबार भाद्रकृष्ण द्धितीयाको दिन रोपाइजात्रा मनाइएको हो ।
स्वदेशपोष्ट विशेष
नेवा राज समाज माडीको आयोजनामा परम्परागत गाइजात्रा पर्व मनाइयाे
नेवा राज समाज समिति माडीको आयोजनामा नेवार समुदायले परम्परागत रुपमा मनाउने गाइजात्रा पर्व मनाइएको छ । दिवंगत आफन्तको सम्झानामा स-साना बालबालिकाहरूलाई गाइको प्रतीकको रुपमा सिंगारेर तथा लाखे नाच गरेर गाइजात्रा पर्व मनाइएको हो ।
स्वदेशपोष्ट विशेष
टोलसुधार समितिको अभियान अन्तर्गत माडीको बरुवामा बजार सरसफाई
टोलसुधार समिति बरुवाको नियमित सरसफाई अभियान अन्तर्गत आज माडीको बरुवामा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. १ को सहयोगमा सञ्चालित सो सामुहिक सरसफाई अभियानमा बरुवा बजारबासीहरुको सहभागिता रहेको थियो
स्वदेशपोष्ट विशेष
माडीको गणेशकुञ्जमा गाउँलेहरूद्वारा सामुदायिक भवन निर्माण सुरु
पूर्वी माडीको गणेशकुञ्जमा सामुदायिक भवन निर्माण सुरु भएको छ । माडी नगरपालिका वडा नं. ९ को करीब १ लाख तथा बाँकी करीब २ लाख रुपैंया स्थानीय समुदायद्वारा जुटाउने गरी सामुदायिक भवन निर्माण सुरु गरिएको
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे
बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार