स्वदेशपोष्ट विशेष

‘प्रधानमन्त्री पदमा रहँदा निकुञ्जभित्र सडक निर्माण गर्न निकै कोशिस गरें’ : प्रचण्ड (भिडियो सहित)

माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आफू प्रधानमन्त्री रहँदा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण गर्न निकै कोशिस गरेको’ बताउनुभएको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको

‘देश राजनैतिक दुर्घटनामा जाने खतरा’ : माओवादी अध्यक्ष प्रचण्ड (भिडियो सम्बोधन सहित)

माडी, चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश राजनैतिक दुर्घटनामा जाने खतरा रहेको बताउनुभएको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको मूल समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै

सर्वोच्चद्वारा निकुञ्जमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने शंसोधित कानुन खारेज

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण कार्यलाई थप जटिल बनाउँदै सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी भएको कानुन संशोधनलाई खारेज गरिदिएको छ ।

गैंडाको आक्रमणमा परी माडी-३, धोबाहामा एकजनाको मृत्यु, तीनजना घाइते

गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।

थाकस माडीको रक्तदानमा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाद्वारा रक्तदान

माडी, चितवन । माडीको बघौंडामा सम्पन्न रक्तदान कार्यक्रममा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ३६ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । थारु संवत् २६४८ एवं थारु समुदायको

माओवादी केन्द्र सम्बद्ध माडीका युवा विद्यार्थीहरुले गरे विपन्न परिवारलाई न्यानो कम्बल वितरण

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा विद्यार्थीहरुले सहयोग संकलन गरी माडीका सबैजसो वडा (हनुमानझुला समेत) मा १८१ थान न्यानो कम्बल (बल्याङ्केट) वितरण गरेका छन् । माडी नगर क्षेत्रका बिपन्न एवं सुकुम्बासी परिवारहरु

आइफोन र पैसा सहितको झोला भेटेका माडीका सुवेदी र पोख्रेलले सम्बन्धित झोलाधनीलाई फिर्ता

माडी, चितवन । आइफोन र एन्ड्रोइड मोबाइल, केहि नगद, सवारी लाइसेन्स र नागरिकता प्रमाणपत्र सहितको झोला भेटेका माडीका युवा बिष्णु सुवेदी र देवी पोख्रेलले सम्बन्धित झोलाधनी रेखा गुरुङलाई सकुशल फिर्ता गर्नुभएको छ । सोमबार

माडी नगरपालिकाको १४औं नगरसभाले ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित

चितवन । माडी नगरपालिकाको १४औं नगरसभाले माडी नगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको आधार तयार गर्दै ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित गरेको छ । आइतबार बिहान होटल प्याराडाइजमा सम्पन्न १४औं नगरसभाले सो विधेयक पारित

२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशित

माडी, चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुनलागेको २६औं गोल्डन इमिनेन्ट माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको टाइसिट (खेल तालिका) प्रकाशन भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ ६ गते हुने