स्वदेशपोष्ट विशेष

माडी मा.वि. बसन्तपुर खोप केन्द्रबाट चितवन जिल्लाव्यापि एच.पि.भी. खोप अभियानको सुरूवात

माडी, चितवन । देशव्यापि अभियान अन्तरगत माडीसंगै चितवन जिल्लाभरीका सामुदायिक एवं संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यययनरत किशोरी छात्राहरुलाई एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ । विश्व क्यान्सर दिवसको अवसरमा माडी माध्यमिक

आठौं वातासिनो माडी क्रिकेट कपको ट्राइसिट सार्वजनिक, उद्घाटन खेलमा रत्ननगर र इप्लानेट भिँड्ने

माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को ट्राइसिट (खेल तालिका) सार्वजनिक भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ २६

मौलाकालिका अस्पताल आफ्नै नयाँ भवनमा, सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट

माडी, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल श्रीपञ्चमी पर्वको अवसर पारी माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सरेको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि

माडीमा रक्तसंचार केन्द्र स्थापनाका लागि स्थानीय चारवटै रेडक्रस उपशाखा एवं रेडक्रसकर्मीहरुको आह्वान

माडी, चितवन । माडीमा रक्तसंचार केन्द्र स्थापना र सञ्चालनका लागि माडीका चारवटै रेडक्रस उपशाखा एवं अगुवा रेडक्रसकर्मीहरुले संयुक्त आह्वान गरेका छन् । माडीमा रहेका रेडक्रस उपशाखाहरूका पदाधिकारीहरूको संयुक्त बैठकले रक्तसञ्चार केन्द्रको व्यवस्थित सञ्चालनका लागि

आठौं वातासिनो माडी क्रिकेट कपको समुद्घाटन क्यान सचिव तथा पूर्वकप्तान पारस खड्काले गर्नुहुने

माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को समुद्घाटन गर्नुहुने भएको छ ।

‘माडीको माओवादी पार्टीलाई २०६३ सालको जस्तै बनाउँछाैं’ : नगर अध्यक्ष तिमिल्सिना (भिडियो सहित)

माडी, चितवन । नेकपा माओवादी केन्द्र माडी नगरका नवनिर्वाचित अध्यक्ष भरत तिमिल्सिनाले आफ्‌नो नेतृत्वमा माडीको माओवादी पार्टीलाई विगत २०६३ सालको जस्तै बनाउने बताउनुभएको छ । नगर समिति अध्यक्ष निर्वाचित भएसंगै स्वदेश एफ.एम.को कार्यक्रम समय

नेकपा (माओवादी केन्द्र)को माडी नगर पदाधिकारीमा लामो रस्साकस्सी र विवादपछि अन्तिममा सर्बसम्मति

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिको अध्यक्ष सहित कूल ७ जनाको पदाधिकारीमा सर्बसम्मत पदाधिकारी चयन भएको देखिएपनि यसबिचको एक महिना लामो रस्साकस्सीमय अवधीमा नेताहरुबिच राम्रैसंग समूह विभाजन देखापर्यो । नगर सम्मेलनले

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर अध्यक्षमा भरत तिमिल्सिना चयन

गर उपाध्यक्षहरुमा निलकण्ठ काफ्‌ले, मुक्ति काफ्‌ले र रामनारायण महतो चयन हुनुभएको छ भने सचिवमा घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्षमा बुद्धिसरा बि.क.लाई जिम्मेवारी

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा