स्वदेशपोष्ट विशेष

माओवादी केन्द्रको माडी नगर समितिमा चेपाङ, मुस्लिम, मधेशी र अपांगको उपस्थिति शुन्य

माडी, चितवन । समानुपातिक समावेशिताको नारा चर्को रुपमा अगाडि सार्ने नेकपा (माओवादी केन्द्र)को माडी नगर समिति भने त्यसको बिपरित ब्राह्मण क्षेत्री समुदायको दुई तिहाई प्रतिनिधित्वयुक्त बनेको छ । कूल ५५ सदस्यीय नगर समितिमा सो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन भएको छ । नगर सदस्यहरु मध्येबाट शनिवार सहमतीय वा निर्वाचन विधिबाट ७ सदस्यीय पदाधिकारी चयन हुने जनाइएको

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन, १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

माडीको बरुवा बजारमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन १२औँ (राष्ट्रिय पोशाक एवं) टोपी दिवस मनाइएको छ । बरुवा बजारका युवा एवं सामाजिक अगुवाहरुले नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै

माडीको सिमरा गाउँमा बाख्रा मारेको बाघ फलामे पासोमा परी नियन्त्रणमा (भिडियो सहित)

माडी, चितवन । माडी-३, सिमरा गाउँमा बाख्रा मारेको बाघ नियन्त्रणमा आएको छ । सोमबार राती चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएर सिमरा गाउँमा प्रवेश गरेको पाटेबाघले सोही गाउँनिवासी भोजराज पावेको खोरमा रहेका ३ वटा बाख्रा मारेको

बैराठ धुनीको संरक्षणका लागि ज्ञान महायज्ञ सञ्चालन हुँदै, मूल समिति संयोजकमा मधुराम चौधरी

माडी, चितवन । माडी–३, बैराठ गाउँस्थित बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सञ्चालन हुन लागेको सप्ताहव्यापि ज्ञान महायज्ञ व्यवस्थापनको लागि मधुराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको सचिवालयमा संयोजक

सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन

माडी, चितवन । माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ । Lions International अन्तरगत District 325 R, Nepal को

चैनपुर चक्रपथ सडकमा बन्द बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको चेतावनी

सोमबार स्थानीयबासीहरुको एक समूहले माडी नगरप्रमुख ताराकुमारी काजी महतोलाई दोश्रो ध्यानाकर्षण पत्र बुझाउँदै आउँदो पौष २१ गतेभित्र बाटो खुला नगरे नगरपालिकाको प्राङ्गणमा उपस्थित भई तालाबन्दी गर्ने चेतावनी दिएको हो । माडीको पर्यटकीय पूर्वाधारका रुपमा

रक्तक्यान्सर पीडित पाठकमा क्षयरोगको समेत संक्रमण, स्वास्थ्य सुधार हुँदै, दोश्रो किमोको तयारी

माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको

माडीको रेवा त्रिवेणी धाममा मकर स्नान सहितको एकदिने मकर संक्रान्ति उत्सव लाग्ने

माडी, चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने मकर संक्रान्ति उत्सव लाग्ने भएको छ । हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै