पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा अभियन्ता रामचन्द्र लम्साल रास्वपा प्रवेश गर्दै
१४ पाैष, माडी । पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा समाजसेवी तथा समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुहुने भएको छ। तात्कालीन नेकपा (एकीकृत समाजवादी)
छात्रवृत्तिमा नाम निकालेका विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै माडी मा.वि.को ५४औँ वार्षिकोत्सव सम्पन्न
१३ पाैष, माडी । माडीको बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा उत्कृष्ट शैक्षिक नतिजा ल्याएका शिक्षकलाई सम्मान गर्दै ५४औँ वार्षिकोत्सव उल्लासपूर्वक मनाएको छ । विद्यालयबाट कक्षा १२ उत्तीर्ण
जनकल्याण मा.वि.द्वारा नगद सहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन, यसबर्ष दीपनाथ आचार्यलाई
१३ पाैष, माडी । शिक्षकहरूमा पेशागत लगनशीलता र समर्पण अभिवृद्धि गर्ने उद्देश्यले माडी नगरपालिका–कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले नगद पुरस्कार राशीसहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन विकास गरेको छ । विद्यालयले हरेक वर्ष आयोजना
शिक्षकलाई सम्मानित र विद्यार्थीलाई पुरस्कृत गर्दै सकियो जनकल्याण मा.वि.को ३६औं बार्षिकोत्सव
माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले शिक्षकलाई सम्मानित, विद्यार्थीलाई पुरस्कृत र अभिभावकलाई प्रशंसित गर्दै भव्यतापूर्वक ३६औं बार्षिकोत्सव मनाएको छ । आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले उत्साहपूर्वक वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक
राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच एकता गर्ने सहमति
१३ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच एकता गर्ने विषयमा सहमति भएको छ। सम्झौतापत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गर्नुभएको छ। सहमतिअनुसार
काशीनाथ सापकोटाको अध्यक्षतामा माडी नगर राहत शिक्षक समितिको नयाँ कार्यसमिति चयन
१२ पाैष, माडी । माडी नगर राहत शिक्षक समितिको तेश्रो अधिवेशनबाट जनजीवन माध्यमिक विद्यालय खरकट्टाका शिक्षक काशीनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । माडी क्याम्पसको प्राङ्गणमा सम्पन्न अधिवेशन कार्यक्रमबाट शनिवार नयाँ कार्यसमिति
माडी घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको ११४औँ बैठक माडीमा
१२ पाैष, माडी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको ११४औँ बैठक माडी नगरपालिका-६, रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ । काँग्रेस जिल्ला कार्यसमिति चितवनद्वारा आयोजित बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक
वार्षिकोत्सवका अवसरमा खैरहनी माध्यमिक विद्यालयद्वारा शिक्षकहरुलाई सम्मान
१२ पाैष, माडी । माडी नगरपालिका-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयले आधारभूत तहको नियुक्तिमा रहेर माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले शनिवार ५७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका क्रममा सो शिक्षकहरुलाई सम्मान
मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प छैन: पूर्व सेक्टर संयोजक सापकोटा (भिडियो सहित)
११ पाैष, माडी । निकुञ्जको माडी बगहीं सेक्टरका पूर्व संयोजक तथा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नारायणदत्त (बासु) सापकोटाले मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । रिकफ्ट नेपालद्वारा माडीको बनकट्टामा