मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा माडीका एकजना युवक पक्राउ
माडी, चितवन । मिराकल गार्डेन (प्रा.) लि.को मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय माडीको टोलीले माडी-४, सिधुवा गाउँ निवासी बर्ष ४२ का तारालाल महतोलाई
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा
माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ । बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने
मिराकल गार्डेनले सिधुवा तोरीबारीमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी
माडी, चितवन । माडी-६, स्याउलीबासस्थित मिराकल गार्डेन (प्रा.) लि.ले माडीकै सिधुवा गाउँको तोरीबारी फाँटमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी भएको छ । मौरीले टोकेको भन्दै स्थानीय एक पुरुषले मंगलबार साँझ घारहरु
भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै
माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास
रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने
माडी, चितवन । रक्तक्यान्सर पीडित भई हाल भारतको नयाँदिल्लीस्थित राजीव गन्धी अस्पतालमा उपचाररत भुपराज पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । अमेरिकामा सुचना प्रविधि क्षेत्रमा कार्यरत
भियतनाममा सञ्चालित स्पर्धामा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटलाई २ स्वणर्पदक
माडी, चितवन । भियतनाममा सञ्चालन भएको एसियन ओपन पोलिस च्याम्पियनसिप-२०२४ मा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटले २ वटा स्वणर्पदक (गोल्ड मेडल) जित्नुभएको छ । प्रतियोगितामा नेपालबाट सहभागी रहका ५ पुरुष र ३ महिला खेलाडीमध्ये
सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा भण्डारी चयन
चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । माडी-३ बसन्तपुरस्थित गुप्तेश्वर शिवालय मन्दिर परिसरमा सम्पन्न नगर भेलाबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन
माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरु सम्मानित
माडी, चितवन । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको समापनका अवसर पारी माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने महिलाहरुमा अटो चालक अस्मिता बोट, ठेकदार
ब्लड क्यान्सर पीडित पाठकको उपचार सहयोग अभियान तीब्र, थप उपचार नयाँ दिल्लीमा
माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको उपचार सहयोग अभियान तीब्रताका साथ अगाडि बढेको छ । अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ४, खैरहनी निवासी (हाल कृति फोटो स्टुडियोका सञ्चालक)