ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण
माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ । करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका
प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित
माडी, चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित भएको छ । बालुवाटारमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन
माडी नगरपालिका ६ स्थित तमुचोक पुष्पमदन बाटिका सडकको लक्ष्मीनिवास खण्ड कालोपत्रे
माडी, चितवन — माडी नगरपालिकामा भित्री बाटोहरु कालोपत्रे हुने क्रममा तमुचोक पुष्पमदन बाटिका सडक कालोपत्रे भएको छ । संघीय र नगरको ५०–५० प्रतिशत लागत (समपुरक) बजेटबाट लक्ष्मनिवास खण्डमा १.९३ किलोमिटर लामो सो सडक कालोपत्रे
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडित र प्रभावितलाई एक करोड २३ लाख बढी राहत वितरण
माडी, चितवन — चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयवासीलाई एक करोड २३ लाख ६ हजार ८४२ रुपैयाँ राहत वितरण गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा निकुञ्जको मध्यवर्ती
शिक्षकहरुको आन्दोलन उत्कर्षमा रहँदा शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा
माडी, चितवन — विद्यालय शिक्षा ऐन लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन उत्कर्षमा रहँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।
माडीका विपन्न एकल महिलाहरुलाई उद्यमशील बनाउन लन्डन म्याराथनमा सहभागी हुँदै गुरुङ
माडी, चितवन — हाल बेलायतमा बसोबास गर्नुहुने माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता कृष्ण गुरुङ आउँदो अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा दौडन तयारीमा हुनुहुन्छ । उहाँ म्याराथनमा केवल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा
चितवन, माडी — सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ,
पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन
चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार
‘पारिवारिक पक्षपातको आशंका हटाउन’ रास्वपा भरतपुर कोषाध्यक्ष मनरुपा पौडेलद्वारा राजीनामा
चितवन, माडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाकी कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजीनामा दिनुभएको छ। पारिवारिक पक्षपातको आशंका हटाउने र पार्टीभित्र नीतिगत पारदर्शिता कायम राख्ने उद्देश्यले आफूले स्वेच्छिक राजीनामा दिएको उहाँले बताउनुभएको छ।