स्वदेशपोष्ट विशेष

माओवादी नेतात्रय जनार्दन शर्मा, राम कार्की र अञ्जना विशंखेद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ सुरु .

१८ कार्तिक, माडी । नेकपा माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्मा र राम कार्कीले संयुक्त रूपमा नयाँ राजनीतिक अभियान – ‘प्रगतिशील अभियान, नेपाल’ सुरु गर्नुभएको छ । सो अभियानमा अर्का नेतृ अञ्जना विशंखे पनि देखिनुभएको

चितवनमा ‘श्रम संस्कृति पार्टी’को जिल्ला समिति गठन, नवगठित पार्टीद्वारा भरतपुरमा सरसफाइ

१५ कार्तिक, माडी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’को चितवन जिल्ला समिति सचिवमा माडीका युवा अगुवा माधव पुन चयन हुनुभएको छ । लामो व्यवसायिक र पछिल्लो समय माडी-७, दिवानगर क्षेत्रमा

माओवादी केन्द्रका सुमन बराल र अम्बिका लामिछानेले गरे पार्टी परित्याग, स्वतन्त्र नागरिक बन्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ । बरालले एक

तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबलाई

१५ कार्तिक, माडी । माडी-४, खैरहनीस्थित चक्रशीला खेल मैदानमा सञ्चालित तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबले जितेको छ । शनिवार दिउँसो सञ्चालित फाइनल स्पर्धामा बैकुण्ठ युथ क्लब, माडी-८ लाई

माडी-१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला

१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय

हरिबोधिनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न

नेपालीहरूकाे महान पर्व हरिबोधिनी एकादशीको अवसरमा माडी-५, छरछरे धाम परिसरमा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न भएको छ । मेलामा मुख्य आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायिका टिका सानुकोे प्रस्तुति रहेको थियो। यसबाहेक धार्मिक पूजा,

नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल केन्द्रीय कमिटि सदस्य मनोनित

माडी, चितवन । नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । यसअघि सो पार्टीको बागमती प्रदेश कमिटि सदस्य रहनुभएका नेता पौडेललाई पार्टीको केन्द्रीय समिति सचिवालय बैठकले केन्द्रीय

टिकौली जंगलमा दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते

माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश

माओवादी केन्द्रका नेता प्रकाशले माडीमा गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रैबाट टिकाटिप्पणी

तिहारको सन्दर्भ पारी पारिवारिक भेटघाटका लागि माडी आउँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रै टिकाटिप्पणी देखिएको छ । पार्टीका पूर्व उपाध्यक्ष साथै सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका