स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका सामुदायिक रेडियोहरू मर्ज गरी संस्थागत र व्यवस्थित गर्न स्थानीय सञ्चारकर्मीहरूको जोड

२७ मंसिर, माडी । माडीका क्रियाशील पत्रकारहरुले पेशागत स्थायित्व र सामुदायिक सञ्चार संस्थाहरुको विकासका लागि परस्पर समायोजन (मर्जर)मा जोड दिँदै यस सम्बन्धमा पहल लिन स्थानीय सरकारलाई अनुरोध गरेका छन् । स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको संस्था

कृषि र कृषक पोष्ट खेल र खेलाडी पोष्ट स्वदेशपोष्ट विशेष
सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि

२७ मंसिर, माडी । सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि जितेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य: ओली

२७ मंसिर, माडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
आगामी प्रतिनिधिसभा समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र तारा तेश्रो क्रममा रहने

२७ मंसिर, माडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र पाँचकुने तारा तेश्रो क्रममा रहने भएको छ । त्यस्तै, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित)

२६ मंसिर, माडी । माडीमा नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा चार दिनसम्म भव्य पूजाअर्चना गरिएको छ । मंसिर २३ गते मंगलबार गजुर र मौला स्थापना गरी सुरु भएको

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

२६ मंसिर, माडी । नगर क्षेत्रका चाडपर्व, धार्मिक तथा सांस्कृतिक सम्पदा र अन्य अभौतिक तत्वहरुको संरक्षण र विकासका निम्ति माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माडी प्रज्ञा प्रतिष्ठानका

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेपाली कांग्रेस चितवनले माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन-३ बाट माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ सिफारिस गरेको छ । हाल होटल व्यवसायमा सरिक रहनुभएका एवं यसअघि प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन समेत

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्नेक्रममा

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित स्थापित हिमालचुली नेचर फार्मस्टेको व्यवसायिक सेवा सुरू हुँदै

२५ मंसिर, माडी । कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित माडी–६, स्याउलीबासमा स्थापना भएको हिमालचुली नेचर फार्मस्टे व्यवसायिक सेवा थालनी गर्न होमिएको छ । आउँदो मंसिर २९ गते सोमबारबाट ३ दिनसम्म प्री-ओपनिङ कार्यक्रम आयोजना गरिएको