स्वदेशपोष्ट विशेष

९ बर्षे बालिका बलात्कार गरेको अभियोगमा माडीको चेपाङ बस्तीबाट एकजना पक्राउ

चितवन । ९ बर्षे एक बालिका बलात्कार गरेको अभियोगमा माडी प्रहरीले देबेन्द्रपुरस्थित चेपाङ बस्तीबाट एकजनालाई पक्राउ गरेको छ । माडी-७, देबेन्द्रपुरस्थित चेपाङ बस्तीनिवासी ९ बर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय

पूर्वी चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। हिरासत कक्षमा रहेका अपराधिक लाभ कसुर मुद्दाका थुनुवा मृत भेटिएको हो । कात्तिक १ गते ५ दिनको म्याद

लाउरे र तृष्णा गुरुङ फिचरिङ माडी कन्सर्ट (सिजन वन)को तयारी तीब्र, टिकट बिक्री सुरू

चितवन । तिहार पर्वको अवसर पारी माडीको बसन्तपुरमा आयोजित भव्य माडी कन्सर्ट (सिजन वन)को तयारी तीब्र पारिएको छ । आगामी कार्तिक १६ गते मंगलबार साँझ ५ बजेदेखि बसन्तपुर चौरमा घेराबारबिच एल.ई.डी. स्क्रीन सहितको हाइटेक

‘पूर्ण सिंचित माडी’को योजना अन्तरगत माडी नगरमा ६७ किलामिटर बढी भूमिगत पाइपलाइनिङ

चितवन । ‘पूर्ण सिंचित माडी’को योजना अन्तरगत भूमिगत पाइप लाइनिङ कार्यक्रमलाई प्राथमिकता दिएको माडी नगरपालिकाले हालसम्म ६७ किलामिटर बढी पाइपलाइनिङ गरेको छ । पछिल्लो चार बर्षदेखि निरन्तर भूमिगत पाइप पाइनिङ कार्यक्रम सञ्चालन रहेकोमा नगरपालिकाको

कृषि उपकरणहरुमा बढी शुल्क असुलेको गुनासोसंगै माडी नगरपालिकाले भाडादर कायम गर्न गराउन सुचना

चितवन । ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकिएपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएसंगै माडी नगरपालिकाले भाडादर कायम गर्न गराउन सुचना गरेको छ । नगरपालिकाले विहीबार एक सुचना प्रकाशित गर्दै नगरस्तरीय कृषि यन्त्रहरुको

महर्षि वाल्मीकिको जन्मजयन्तीका अवसरमा माडीमा भजनकीर्तन सहित प्रभातफेरी (भिडियो सहित)

चितवन । रामायणका रचयिता आदि महाकवि महर्षि वाल्मीकिको जन्मजयन्तीका अवसरमा माडीमा भजनकीर्तन सहित प्रभातफेरी गरिएको छ । रेवेश्वर शिवालय मन्दिर, बरुवा बजार व्यवस्थापन समिति एवं स्थानीय महिला तथा टोल विकास संस्थाहरुको आयोजनामा, आश्विन शुक्ल

माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त लाभग्राहीलाई घर वा अस्पतालमै पुगी भत्ता हस्तान्तरण गर्दै

चितवन । माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त अवस्थाका लाभग्राहीहरुलाई घरगाउँ, अस्पताल वा उनीहरु रहेको ठाउँमै पुगी सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने गरेका छन् । वडाध्यक्षहरुले बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने असक्त

माडी नगरपालिकामा बसाइँ सरी आउनेभन्दा बसाइँ सराई गरी जानेहरुको संख्या उच्च

चितवन । पछिल्लो समय माडी नगरपालिकामा बसाइँ सरी आउनेभन्दा बसाइँ सराई गरी जानेहरुको संख्या बढेको छ । आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा माडी नगरपालिकाका ९ वटै वडाहरुमा ४७७ परिवारका १७४२ जना बसाइँ

तोकिएको भाडादर उल्लंघन गर्दै कृषि यन्त्र व्यवसायीहरुले माडीमा चर्को शुल्क असुल्दै

चितवन । माडी नगरपालिकाले ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकेपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएको छ । उपमेयर खेमप्रसाद महतोको संयोजकत्वमा गठित कृषि यन्त्रहरुको भाडादर निर्धारण कार्यदलले गत श्रावण पहिलो साता कृषि