माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको निधन
फागुन ७, चितवन । माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको निधन भएको छ । भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करीब ७:३० बजे उहाँको निधन भएको
माडी न.पा.को कार्यपालिका बैठक: संघ र प्रदेश समपुरक र विशेष अनुदान योजनाहरु छनौट
माडी, चितवन । माडी नगरपालिकाको ४१औं कार्यपालिका बैठकले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि संघ र प्रदेश समपुरक योजना र विशेष अनुदानका लागि मुख्यतः सडक कालोपत्रे र भवन निर्माणका योजनाहरु छनौट गरेको छ ।
घरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनीमा ३ बर्षीया एक बालिकाको मृत्यु
माडी, चितवन । घरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनी निवासी ३ बर्षका एक बालिकाको मृत्यु भएको छ । चैते धानको बिऊ भिजाउन तयार गरेको पानीको खाल्डोमा खेल्ने क्रममा मंगलबार बिहान करीब १०:३० बजे
वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त
माडी, चितवन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त गरेको छ । १०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त
माडी–७ मा आगलागी हुँदा परालको टौवा जलेर नष्ट, आगालागीबाट बँच्न सतर्कता अपनाउनु जरूरी
माडी, चितवन । माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी
माडीको सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट
माडी, चितवन । माडी-२, सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट भएको छ । माडी-२, सितलपुर गाउँ निवासी युवराज परियार (मिलन)को परालको टौवामा आगलागी हुँदा सो क्षती भएको हो
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र माडीद्वारा मोटरसाइकल -याली प्रदर्शन (भिडियो)
माडी, चितवन । जनयुद्ध दिवसको अवसर पारी नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले ठाउँठाउँमा कोणसभा गर्दै मोटरसाइकल -याली निकालेको छ । माडी – ९, बगहीँ बसपार्कबाट सुरु भएको मोटरसाइकल -याली देबेन्द्रपुर, बसन्तपुर हुँदै बरुवा
माओवादी केन्द्र, माडीले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग
माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग गरेको छ । माडी नगर कार्यपालिका कार्यालयलाई एक मागपत्र बुझाउँदै माओवादी केन्द्र माडीले एकात्मक
बसन्तपुर युथ क्लबका उपाध्यक्ष अर्याललाई पितृशोक, खेलाडीहरुले गरे कालो पट्टी बाँधी शोक प्रकट
माडी, चितवन । आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष रविन्द्र अर्याललाई पितृशोक परेसंगै आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार (आज)का खेलमा खेलाडीहरुले कालो पट्टी बाँधेर शोक प्रकट गरेका छन् । प्रतियोगिताको आयोजक संस्था रहेको बसन्तपुर